हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

तामाङ सोसाइटी युकेको पाँचौँ अधिवेसन सम्पन्न , पहिलोपटक महिला अध्यक्ष

TSUK

लण्डन । तामाङ सोसाइटी युकेले पहिलोपटक महिला अध्यक्ष पाएको छ । सोसाइटीको गत शनिबार अल्डरसटमा सम्पन्न पाँचौँ अधिवेसनले अञ्जु योञ्जन तामाङलाई नयाँ अध्यक्ष निर्वाचित गरेको हो । निर्वाचन समितिका अध्यक्ष धर्म तामाङका अनुसार नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा होम लोप्चन र श्रीमती अमृता तामाङ, महासचिवमा ज्ञान तामाङ, कोषाध्यक्षमा श्रीमती संगीता लामा, सहकोषाध्यक्षमा बलबहादुर तामाङ निर्वाचित भएका छन् । सदस्यहरुमा मनोरञ्जन सहायकतर्फ दलबहादुर ब्लेनडेन, खाद्य भीम तामाङ स्यांबो, वेभतर्फ सरोज तामाङ, वेभ सहायकमा शेखर तामाङ, मिडियामा लक्ष्मी घिसिङ, फोटो भिडियोमा शुक्र तामाङ, पेयपदार्थमा सन्तोष तामाङ, पेयपदार्थ सहायकमा अमर तामाङ, सम्पतिमा धिरज तामाङ घलान चुनिएका छन् । सहसचिव, मनोरञ्जन सदस्य र खाद्य सहायक सदस्य पद पूर्ति गर्न बाँकी रहेको छ ।

यस्तै, क्षेत्रीय प्रतिनिधिहरुमा डाबीबाट हर्क मोक्तान, विञ्चेष्टरबाट बलबहादुर लामा, बिर्मिङहामबाट गुम्बाराज तामाङ, आसफोर्डबाट फूलमान तामाङ, फोल्क्स्टोनबाट नरबहादुर तामाङ, अल्डरसट फार्नब्रोबाट मिनबहादुर लामा, क्याबर्ली स्याण्डहस्टबाट बम तामाङ घिसिङ, हाउन्स्लो फेल्ठमबाट श्रीमती शर्मिला तामाङ, वेम्ब्ली अल्पर्टनबाट दिल तामाङ, प्लमस्टिडबाट होम लोप्चन, रेडिङबाट नरेन्द्र तामाङ र सेवारत सैनिकहरुका तर्फबाट क्याप्टेन पालिजार तामाङ रहेका छन् । लामा गुरुहरुमा प्रेम लामा, हस्त लामा र मिंगमार लामा तथा सल्लाहकारहरुमा प्रेम तामाङ, धन लामा, प्रताप लामा, भास्कर तामाङ रहेका छन् एक सल्लाहकार नियुक्त गर्न बाँकी छ । निर्वाचन समितिमा रविन्द्र तामाङ र प्रेम तामाङ रहेको  वीनेपाल डट कममा ७ अप्रिल २०१६ पोस्ट भएको समाचार छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution