हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

नायिका सनी लियोनी लेखिका बनिन्

sunny

मुम्बई । अश्लील ( पोर्न ) फिल्मकी रानी सनी लियोनीलाई बलिउडलाई सहर्ष स्वीकार गरेको पनि निकै समय हुन थाल्यो । यस क्रममा उनको विभिन्न रुप तथा अवतारहरु पनि देखिन थालेको मात्र नभई भारतमै गुगल सर्चमा ठूला हस्तीहरुलाई समेत पछि पारेकी छिन् ।

नेपाली मदिराको विज्ञापनमा समेत देखिन भ्याएकी सनी अब नयाँ भूमिकामा पनि देखापर्न थालेको समाचार छ । टाइम्स अफ इण्डिया अनलाइनका अनुसार सनीको नयाँ अवतार लेखिकाका रुपमा हुँदैछ , ुस्वीट ड्र्म्सि ु शिर्षक दिइएको यो पुस्तक लघु कथा संग्रह हो जसमा १२ वटा लघुकथाहरु समावेश गरिएका छन् । लेखनबारेमा कुनै कुरा दिमागमा नभएपनि आफुसँग भएका केही ु विचार ु प्रयोग गरेर कथा लेखेको उनको भनाई छ । पोर्न की रानीले महिला, यौन तथा सामाजिक परिवेशलाई कथाका विषयवस्तु बताएकी छिन् ।

पुस्तक प्रकाशक जुगरनट बुक्सले लघुकथा संग्रह प्रकाशित गर्ने मनसायसहित आफुकहाँ प्रस्ताव ल्याउँदा यसलाई चुनौतीका रुपमा लिएको र तीन महिनाभित्र लेखन कार्य सम्पन्न गरेको भनाई यी ३४ वर्षीया भारतीय मूलकी कलाकारको छ । पुस्तकका प्रायः सबै कथा यौनसँग सम्बन्धित भए पनि सबै काल्पनिक तथा आफ्नो वास्तविक जीवनसँग कुनै सम्बन्ध नरहेको पनि सनीले जानकारी दिएकी छिन् ।

पुस्तकमा समावेश कथाहरु सामाजिक परिवेशभित्रै रहेर लेखिएका र विशेष गरी महिला पाठकहरुलाई पढ्न कुनै अप्ठयारो नहुने भनाइ पनि उनको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution