गर्मी बढ्यो, खानुस खर्बुजा (धनगडि फोटो फिचर)
धनगडि डेटलाई
वैशाख ११ : धनगडिको तापक्रम ४५ डिग्रि छ । यातयात कमै मात्रमा चलेका छन् । गर्मीले जनजीवन प्रभावित भए पछि स्थानीय घरबाहि निस्किन छाडेका छन् । यसैबीच सडक किनारामा जीविका चलाउनेहरुको आफनै दैनिकि छ ।
यात्रा पुर्वाञ्चलको थियो । यहि क्रममा देखिएको फरक दृश्य । धनगडि बजारमा गर्मी छल्नका लागि यात्रु तथा स्थानीयलाई खर्बुजा विक्रिगर्दै सोमलाल साउद । साउदले दैनिक करीव ४ हजारको खर्बूजा विक्रि गर्ने गरेको बताए । थप अर्जुन पाख्रिनले तामाङ अनलाइनका लागि लिएको तस्विर ।