स्वयम्भुमा तामाङ/तेमाल जात्राको अवसरमा सांस्कृतिक कार्यक्रम सम्पन्न (फोटोफिचर)
तामाङ समुदायको महान धार्मिक चाड तामाङ / तेमाल जात्राको अवसरमा नेपाल तामाङ बिद्यार्थी घेदुङ र नेपाल तामाङ संस्कृति घेदुङ द्वारा स्वयम्भुमा आयोजित साँस्कृतिक तथा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ | नेपाल तामाङ संस्कृति घेदुङका अध्यक्ष प्रेम लो तामाङको सभापतित्वमा भएको कार्यक्रम कार्यक्रममा प्रमुख अतिथी माननिय संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्री आनन्द प्रसाद पोखरेल रहनु भएको थियो |
कार्यक्रममा संस्कृति घेदुङका कलाकारहरु द्वारा बिबिध सांस्कृतिक तथा सांगितिक तामाङ सेलो गीत र निर्त्य प्रस्तुत गरी भरपुक मनोरन्जन प्रदान गरिएको थियो |
फोटो: प्रेम लो तामाङको फेसबुक मार्फत |