हेडलाईन

क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै         इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै        

गुगल ‘सर्चहिस्ट्री’ कसरी डिलिट गर्ने?

Google-search-
गुगलमा सर्च गरेको शब्द गुगलले सेभ गर्छ भन्ने कुराले तपाइँलाई टाउको दुःखेको छ? यसलाई कसरी हटाउने भन्ने विषय विश्वभरिकै गुगल प्रयोगकर्ताका लागि एउटा रोचक विषय हो। मान्छेहरु गुगलसँग आफ्नो धेरै निजी सूचना नहोस् भन्ने कुरा चाहन्छन्। किन कि गुगलले तपाइँको सर्च हिस्ट्रीलाई ९ महिनासम्म स्टोर गरेर राख्ने गर्छ।

यदि तपाइँ बिङ ब्राउजर प्रयोग गर्नुहुन्छ भने माइक्रोसफ्टको नियमअनुसार तपाइँको सर्चहिस्ट्री १८ महिनासम्म सेभ हुन्छ। विकेपेडियाका अनुसार गुगलमा प्रत्येक दिन ३०० करोडभन्दा बढी पटक सर्च गरिन्छ। स्मार्टफोनको संख्या बढ्दै गइरहेको अवस्थामा गुगल सर्चका प्रयोगकर्ता पनि अझै बढ्दैछन्। मोबाइलबाट गरिने सर्च, युट्युब भिडियोमा सर्च गर्नेहरु बढ्दै जाँदा गुगल सर्चका प्रयोगकर्ता अझ बढ्दैछन्। यदि तपाइँले डिसेबल गर्न दिइएको विकल्प प्रयोग गर्नुभएन भने गुगगल वेब एन्ड एप हिस्ट्रीलाई सबै सर्चको जानकारी स्टोर गरेर राख्नेछ।

गुगलले यसको प्रयोग तपाइँको एउटा प्रोफाइल बनाउने कामका लागि प्रयोग गर्छ। अमेरिकी सरकार वा त्यस्तै शक्तिशाली निकायले माग गरेको खण्डमा गुगलले तपाइँको त्यो व्यक्तिगत प्रोफाइल सरकार वा राज्यका निकायलाई उपलब्ध गराउँदैन भन्ने कुराको कुनै निश्चिय हुँदैन। यदि एउटै आइपी एड्रेसबाट विभिन्न किसिमका सर्च हुन्छन् भने त्यो प्यार्टन हेरेर कसैको पहिचान सजिलै पत्ता लगाउन सकिन्छ।

गुगलले ९ महिनासम्म सर्च हिस्ट्री राख्ने पोलेसी केही अगाडि मात्रै बनाएको हो। यदि तपाइँले २००५ देखि एउटै गुगल अकाउन्ट चलाउँदै आउनुभएको छ भने गुगगले तपाइँको सबै पुरानो हिस्ट्री समेत सेभ गरेको हुनेछ।

आफ्नो गुगल अकाउन्ट लग इन गर्नुहोस् र हिस्ट्रीमा जानुहोस्। त्यहाँ ड्रपडाउन मेन्यु देखिनेछ। त्यसलाई डाउनलोड गर्नुहोस्। त्यसपछि तपाइँ आफ्नो सर्चलाई आर्काइभ गर्न सक्नुहुन्छ। यदि तपाइँलाई सो कुरा डिलिट गर्नुछ भने गगल अकाउन्ट लग इन गर्नुहोस् र वेब एन्ड एपमा जानुहोस्। त्यहाँ गएर गियर आइकनमा क्लिक गर्नुहोस्। त्यसपछि रिमुभ आइटमको अप्सन चुन्नुहोस्। यसले तपाइँको गुगल सर्च हिस्ट्री डिलिट गर्नेछ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution