हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

फेसबुकबाट एकैपटक ५० जनासँग कल गर्ने सुविधा

f

फेसबुकको सबैभन्दा लोकप्रिय अंगमध्ये एउटा हो– मेसेन्जर। एन्ड्रोइड तथा आइओएस एपका लागि फेसबुक मेसेन्जर एउटा नयाँ अपडेट ल्याएको छ। यो अपडेटपछि अब तपाइँले मेसेन्जरबाट ग्रुप फोन गर्नसक्नुहुन्छ। तपाइँको स्मार्टफोनमा यो नयाँ अपडेटको नोटिफिकेसन म्यासेन्जरले देखाइसकेको हुनुपर्छ। नदेखाएको भए छिटै देखाउनेछ।

अपडेटपछि मेसेन्जरमा तपाइँले फोन आइफोन देख्नुहुनेछ। त्यसमा ट्याप गरेर तपाइँ साथीहरुलाई एड गर्न सक्नुहुन्छ। यो प्रक्रिया यसअघिको स्काइप र गुगगल ह्याङ्गआउटभन्दा थोरै फरक छ। तपाइँले जुन ग्रुपलाई कलमा जोड्नुहुन्छ। उनीहरुले एउटा सन्देश पाउनेछन्।

यदि कसैले कल एक्सेप्ट गरेन भने बीचमै पनि ग्रुप कुराकानीमा जोइन गर्न सकिने सुविधा फेसबुक मेसेन्जरले दिएको छ। कल डायल गरेपछि तपाइँ ग्रुप सदस्यहरु कोही इनएक्टिभ भए तपाइँले देख्न पनि सक्नुहुनेछ। पहिलो पटक कोही ग्रुप कुराकानीमा नआए तपाइँ दोस्रो पटक पनि कुराकानीमा सहभागी हुन रिक्वेष्ट पठाउन सक्नुहुन्छ।

फेसबुकका अनुसार एक पटककमा बढीमा ५० जनाले एकैसाथ कुराकानी गर्न सक्नेछन्। अर्थात् ५० भन्दा बढी सदस्य ग्रुपमा राख्न सकिँदैन। यसअघि यो लिमिट १२ जना थियो। पछि यो संख्या बढाइएको हो।

फेसबुकले २०१३ मा भिओआईपी (भोइस आवर इन्टरनेट प्रोटोकल) अर्थात् अडियो कलिङ सेवा सुरुवात गरेको थियो। त्यतिबेला एक पटकमा एक जनासँग मात्र कुराकानी सकिन्थ्यो। विश्वभरि फेसबुक लोकप्रिय भएसँगै सन् २०११ मा छुट्टै मेसेन्जर एप सार्वजनिक गरिएको थियो। एन्ड्रोइड र आइओएसमा उपलब्ध यो एप इन्स्टेन्ट मेसेज सर्भिस तथा टेक्स तथा भोइसको लागि विश्वभरि रुचाइएको छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution