तामाङ जात्रा – बौद्ध (फोटोफिचर)
तामाङ समुदायको महान धार्मिक पर्वको अवसरमा तामाङहरु आज बौद्ध क्षेत्रमा भेला हुँदै मिर्तकहरुको चिर आत्मा शान्तिको कामना सहित दिप प्रज्वलन गर्दै , भोली स्वयम्भुमा भेला हुने गर्छन् | सामाजिक संजाल फेसबुक मार्फत संकलन गरिएको केहि फोटो फिचरहरु ….