राजदुत सिफरिश सम्बन्धमा नेपाल तामाङ घेदुङको आप्पति

तामाङ समुदायको राष्ट्रिय संगठन नेपाल तामाङ घेदुङ,केन्द्र द्वारा दलीय भागभण्डाको आधारमा विभिन्न मुलुकमा राजदुतहरु सिफरिश प्रति समानुपातिक र समावेशी सिद्धान्तलाई खिल्ली उडाएको जनाउदै गम्भीर ध्यान आकर्षणको साथ प्रेस बिज्ञप्ति जारी गरेको छ | बिज्ञप्तिको पूर्ण अंश :