हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

जनता मार्ने आन्दोलन बन्द गराैँ – उपप्रधानमन्त्री गच्छदार

विराटनगर, वैशाख ७ – उप प्रधानमन्त्री विजयकुमार गच्छदारले संविधानको संशोधनले मात्र मधेसको समस्या समाधान हुने बताउनु भएको छ । सुनसरीमा मंगलबार भएको एक कार्यक्रममा बोल्दै उहाँले नागरिकलाई दुःख दिएर समस्या समाधान नहुने धारणा राख्नुभयो ।

जनता मारेर समस्याको समाधान नहुने भन्दै उहाँले संविधानको संशोधनले मात्र मधेसको समस्या समाधान हुने बताउनु भयो । त्यसका लागि सत्तापक्ष र प्रतिपक्ष गम्भीर भएर लागेकाले मधेसमा आन्दोलनरत दलहरु पनि गम्भीर भएर छलफलमा आउन आग्रह गर्नु भएको छ ।

‘जनता मार्ने आन्दोलन बन्द गराैँ, गच्छदारले भन्नुभयो, ‘जनता मार्ने आन्दोलन गरेर समस्याको समाधान हुँदैन, संविधान संशोधनले नै समस्याको समाधान गर्छ ।’ उहाँले आफू विकासको नाममा राजनीती नगर्ने प्रतिबद्धता जनाउँदै जनताको आवश्यकताको आधारमा विकासको कामले तीब्रता पाउनुपर्ने बताउनुभयो ।
अहिले पनि धेरै खोलाका पुलहरु आफू मन्त्री भएको बेलामा बनेको दाबी गर्दे विकास चाहनेहरुले आफूलाई विकासे मन्त्रीको रुपमा समेत लिने गरेको खुलासा गर्नुभयो । ६ महिने नाकाबन्दी तथा मधेस आन्दोलनले नेपालीलाई विकास निर्माणको कामदेखि आर्थिक विकासको काममा ६ वर्ष पछि धकेलेकोले अब विकासको काममा लाग्ने बेला आएको बताउनुभयो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution