हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

नेपाल मगर संघ जापानको महाधिवेशन सम्पन्न,अध्यक्षमा दिपक बुर्जामगर

jp

टोकियो – नेपाल मगर संघ जापानको १८ औं महाधिवेशनबाट अध्यक्षमा दिपक बुर्जामगर निर्वाचित भएका छन् । उनी यसअघि उपाध्यक्ष थिए ।

’पट्ट मगरको काट छानिङ, लहो ढ्ट, धर्म र संस्कृति माम्याकिङ’ भन्ने मूल नाराका साथ आइतबार जापानको राजधानी टोकियोमा सम्पन्न महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ज्योतिष घर्तिमगर, उपाध्यक्षमा रित रानामगर, सिता बुढाथोकीमगर, चन्द्र पुनमगर, महासचिवमा योगेन थापामगर, सचिवमा कमल थापामगर, कोषाध्यक्षमा किरण थापामगर र सह–कोषाध्यक्षमा सुनिता रानामगर सर्वसम्मत रुपमा निर्वातिच भएका छन् । त्यस्तै संघको प्रवक्तामा नरेश रानामगर चयन भएका छन् ।

त्यसैगरी, २५ सदस्यीय कार्यसमितिका सदस्यहरुमा दिपेन थापामगर, मोहन थापामगर, राजु छन्त्यालमगर, मदन थापामगर, चेत रानामगर, महेन्द्र थापामगर, धन बहादुर साराङ्कोटीमगर, चेत बहादुर थापामगर ९आयुप०, मृगेन्द्र हितानमगर, रमेश श्रीषमगर, शिव थापामगर रहेका छन् भने बाँकी तीन सदस्य नवनिर्वाचित समितिको पहिले बैठकबाट थप गरिने जनाइएको छ । नेपाल मगर संघ जापानका संरक्षक गमप्रसाद जुग्जालीमगर संयोजक तथा सल्लाहकारद्वय शैलेन्द्र विक्रम थापामगर र नबिन थापा मगर सदस्य रहेको निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो ।

कार्यक्रममा संघका संरक्षक गमप्रसाद जुग्जालीमगरले अधिवेशन भनेको विगतको समीक्षा गर्ने दिनभएकाले ती विगतका कमजोरीलाई नयाँ नेतृत्वले सच्याएर अघि बढ्नुपर्नेमा जोड दिए । त्यस्तै कार्यक्रममा बोल्ने वक्ताहरुले पनि मगर जातिको मातृभाषा, धर्म, संस्कृति र भेषभुषाको संरक्षणमा सम्पूर्ण मगरहरुले महत्वपूर्ण भूमिका खेल्दै सबै एकजुट भएर आफ्नो जातिय पहिचान जोगाउन लागिपर्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा संरक्षक जुग्जालीमगर, शैलेन्द्र विक्रम थापामगर, नविन थापामगर, गायक देवराज आलेमग, महेन्द्र थापामगर, ज्योतिष घर्तिमगर, तुल बहादुर साराङ्कोटीमगर लगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाईसहित शुभकामना मन्तव्य व्यक्त गरे । निवर्तमान अध्यक्ष थानु रानामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रको सञ्चालन महासचिव योगेन थापामगरले गरेका थिए भने सदस्य किरण थापामगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

सोही कार्यक्रममा नेपालबाट टोकियो रोधी क्लवको निमन्त्रणामा टोकियो आएका गायक तथा संगीतकार देवराज आलेमगरलाई सम्मान गरेको छ । आलेमगरलाई निवर्तमान अध्यक्ष थानु रानामगर र नवनिर्वाचित अध्यक्ष दिपक बुर्जामगरले खादा ओढाएर सम्पन्न गरेका हुन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution