हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

खादा प्रयोगमा प्रतिबन्ध किन लगाउने ?

khadaa
खादा एउटा (साङ्गेला न्हाम्सा) बुद्धको बस्त्र अर्थात् बुद्धको बस्त्रको एक प्रतीक हो । जुन पछिल्लो समयमा धेरै चल्तीमा  अर्थात्  प्रयोगमा आएको छ ।धेरै चल्तीमा आएपछि धेरै प्रख्यात हुँदै गएपछि धेरैले मन पर्दैन,धेरैले तिरस्कार गर्छ,धेरैले बदनाम गर्छ र धेरैले प्रयोगमा प्रतिबन्ध लगाउँछ भनेको यहि हो।

खादा लाई हटाउनु भनेको बुद्धको बस्त्रलाई हटाउनु हो । बुद्दको बस्त्रलाई हटाउनु भनेको बुद्धको सम्मान नगर्नु हो  । बुद्दलाई सम्मान नगर्नु  भनेको बुद्दलाई सरासर अपमान गर्नु हो । बुद्दको जन्म भुमीमा, बुद्ध जन्मेको देशमा धेरै ठाँउमा बुद्धको मुर्ती तोडफोड गरि हटाइएको छ । यो सबैलाई थाहा भएकै कुरा हो ।बुद्दको मुर्ती तोडफोड गर्नु, हटाउनु,बुद्द्को बस्त्र जथाभावी प्रयोग गर्नु र अन्तमा त्यो  पनि हटाउनु यो भन्दा ठुलो अपमान यो भन्दा ठुलो पाप अरु के नै हुन्छ र ?

नेपाल बुद्धको जन्म भुमि हो भनेर सारा जगतलाई थाहा छ र सारा जगतले स्विकार गर्छन पनि । बुद्दको जन्मभुमीमा,बुद्द जन्मेको देशमा “बुद्ध र बुद्द धर्म”लाई किन सम्मान छैन ? किन सम्मान गर्न खोज्दैनन् ?  जनमानसमा सधै  नकारात्मक सोच मात्रै किन पैदा भईरहेको छ ? यो सोचनीय बिषय बनेको छ |

अन्तमा: बौद्ध धर्म, बौद्ध संस्कार र बौद्ध संस्कृति नै बौद्ध धर्मलम्विहरुको पहिचान हो , यहि नै हाम्रो  चिनाउने चिनारी हो । हामीले यसलाई  नबचाए कसले  बचाउने,अहिले नै नबचाए कहिले बचाउने,पहिचान बचाऔ र आउने पीडि लाई पहिचान सहितको चिनारी जिम्मा लगाऔ ।

-रिग्छ्युङ्वा पाल्देन योन्जन तामाङ






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution