हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

इजरायलमा नयाँ शक्ति नेपालको विदेश शाखा गठन,डा.भट्टराई द्वारा सम्बोधन

naya shakti flag

तेज श्रेष्ठ – तेलअविव | नेपाललाई नयाँ सोच र बिचार सहित समुन्नत बनाउने एजेन्डा सहित डा.बाबुराम भट्टराईको संयोजकत्वमा निर्माणको अभियानमा रहेको पार्टी नयाँ शक्ति नेपालको सोच र बिचारलाई आत्मसात गर्दै देश निर्माणमा सहभागी हुन प्रवासी भुमि इजरायल अवस्थित नेपाली समुदाय संगठित भएका छन् । बिभिन्न पेसा तथा ब्यबसाय गदै आईरहेका नेपालीहरुको १५ अप्रिल (शुक्रबार) बसेको भेलाले बी बी लामा तामाङ(काभ्रे)को संयोजकत्वमा १९ सदस्यीय अन्तराष्ट्रिय नेपाली समाज, इजरायल गठन गरेको छ ।

भेलाले समितिको सचिबको जिम्मा तेज बहादुर श्रेष्ठ (गोरखा) लाई दिएको छ भने कोषाध्यक्षमा मन कुमारी मगर (मोरङ) लाई चयन गरेको छ | समितिको अन्य सदस्यहरुमा क्रमसः बिशाल ज्ञवाली (काठमाडौं), तेन्जिङ शेर्पा (दोलखा) , बिष्णु सिम्खडा (धादिङ) , सुमी श्रेष्ठ (भक्तपुर) , जयराम घले (रसुवा) , कमल गुरुङ (चितवन), लाक्पा तामाङ (रसुवा) , सानु गुरुङ (मोरङ), ईश्वरी पौडेल (रुपन्देही), लक्ष्मान शर्मा (अर्घाखाँची), दावा लामा (ललितपुर) , निर्मला कुमारी खड्का (धनुषा),एलिजा कुमारी लामा (रामेछाप), तारा ढकाल (काभ्रे), टंक राई (सोलुखुम्बु) र पेमा लामा (सिन्धुपलान्चोक) चयन भएका छन् |

भेलालाई नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले फोन मार्फत सम्बोधन गर्नु भएको थियो | सम्बोधन गर्दै डा.भट्टराईले एक्काईसौं शताब्दीमा पनि देश गरिबी र बेरोजगारीको दुस्चक्रमा रहेको,पचासौं लाख युवा रोजगारी कै लागि बिदेशिन बाध्य भएको र जनता आधारभूत आवस्यकता बाट पनि बन्चित भएकोले देशलाई छोटो अबधि मै हाम्रै जीवनकालमा समृद् बनाउनु पर्ने कुरा सोच्नु पर्ने बेला आइसकेको बताउनु भयो | संबिधान सभाबाट लोकतान्त्रिक गणतान्त्रिक संबिधान जारि भए लगतै राजनैतिक परिबर्तन मूल रुपमा पुरा भएको र त्यसमा भएको कमीकमजोरी सच्याइ रहेको असन्तुष्टि सम्बोधन गर्न सकिने कुरा व्यक्त गर्दै अबको आवस्यकता बिकाश भएको र यसैमा सबै दल केन्दित हुनु पर्ने कुरामा जोड दिनु भएको थियो | सम्बोधन कै क्रममा उहाले नयाँ समृद् नेपाल बनाउने कुरा फरक भएको बताउदै जसको लागि स्पस्ट भिजन/सोच चाहिने ,देशको बिकाशको खाका कोर्ने सामर्थ्य आवस्यक पर्ने र जसका लागि इमान्दारिता,नैतिकता ,स्वछता र पारदर्शीता चाहिने बताउनु भयो | उहाले पुरानै शक्ति र पुरानै स्रोत बाट मात्रै समृद् नेपाल सम्भब नभएको कुरा स्पस्ट पार्दै नयाँ बैकल्पित शक्ति निर्माण गर्न नयाँ शक्ति नेपाल निर्माण अभियानमा लागेको र घोषणा भैनसकेको यस विकासलाई केन्द्रमा राखी देश बनाइने नयाँ शक्ति नेपाल पार्टी निर्माण अभियानमा कुनै पार्टीमा लागेका /नलागेका सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई सम्मिलित भै सस्थापक सदस्य हुन आग्रह गर्नु भयो | नयाँ शक्ति नेपाल पार्टीले देश बिदेशमा रहेका सबैको राय सल्लाह लिई सहभागिता दंगले निर्माण गरिने कुरा प्रस्ट पार्दै डा.भट्टराले देश बाट टाढा भएर पनि सामाजिक क्रियाकलाप गरि देशलाई माया गरेकोमा सम्पूर्ण प्रबासमा रहनेका नेपालीको प्रशंसा गर्दै प्रवासको बसाइ सुखद रहोस् भन्दै नयाँ बर्षको शुभकामना पनि व्यक्त गर्नु भएको थियो |

1

3

4

5

6

7






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution