हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

तामाङ भाषा बोल्ने जापानीको बयान (फोटो कथा ) तामाङ गाउँ र भाषाको पुस्तक प्रकाशन गर्ने

DSCN1973

शब्द /तस्विर :अर्जुन पाख्रिन तामाङ

तामाङ भाषामा व्याकरण हुन्छ । व्याकरण अनुसार बोल्नु पर्छ । तव मात्रै तामाङ भाषा, भाषा हुन्छ । माइको जापानी नागरिक आङनेन मिकोले भनेको कुरा हुन् । उनी नेपालमा महिला शिक्षा अध्ययन गर्न आएका हुन् । उनको पिएचडि यही विषयमा हुदैछ । तर तामाङ भाषा कसरी बोल्न र पढन् जाने त । हामीले भन्दा उनले भाषा विज्ञानलाई केलाएर बोल्न र उचारण गर्न सिपालु छिन् । एउटी जापानी नागरिकले नेपाली भाषा बोल्नुलाई हामी अनौठो मान्दैनौ तर उनी तामाङ भाषापनि नेपाली जतिकै सक्षम छिन् । कसरी जान्ने भइन  मिको तामाङ भाषा यस विषयमा कुराकानीको आधारमा तयार पारेको सामाग्री  :

DSCN1461
उनी ५ वर्ष अघि नेपाल आएकि रहेछिन् । विशेषगरी नेपालका आदिवासी जनजाति महिलाहरुको शिक्षाको विषयमा अध्ययन गर्न । उनले यही विषयमा पिएचडि गर्दै छिन् । उनको यो वर्ष पिएचडिको रिसर्च सकिदै छ । उनले आफ्नो पिएचडिका लागि काभ्रेको दोलनघाटको तामाङ गाउँलाई छानेका रहेछन् ।

DSCN1474

ग्राडेटे स्कुलटल अफ असिएन एड अफ्रिका अरि स्टडिज क्योउटो युनिभर्सीटि (Graduate School of Asian Area Studies Kyoto University) रहेछ । उनले नेपालको कुनै गाउँमा आदिवासी जनजाति महिला शिक्षाको विषयमा अध्ययन गर्ने योजना बनाएका रहेछन् । यही योजना पछि उनको युनिभर्सीटिले उनको प्रस्तावनालाई स्कृति दिए पछि उनले काभ्रे जिल्ला छानेका रहेछन् । नेपाल आउने भए पछि उनले जापानमा नै नेपाली भाषा सिकेका रहेछन् । नेपालमा आए पछि तामाङ गाउँमा जाने भए पछि तामाङ भाषा सिकेको उनले सुनाए ।

DSCN1588

यही क्रममा उनले विभिन्न तामाङ भाषाको पुस्तक र पत्रत्रिकाहरु खोजि गरेर अध्ययन थालेका रहेछन् । उनले तामाङ डाजाङ, तामाङ सरोकारमा प्रकाशित आलेखहरु अध्ययन गरेका रहेछन् । यही क्रममा मिकोसँग भेट भएको थियो ।

DSCN1486
उनीसँग भेट भएपछि काभ्रे जाने रुटिङसँगै उपत्यकामा हुने कार्यक्रमहरुको विषयमा जानकारी गराएका थिए । उनले भक्तपुरमा हुने सेमल्हेङ न्हानसम्मको कार्यक्रममा आफ्नो प्रस्तुती राखेका थिए । सजिलै तामाङ भाषा बोल्न, लेख्न र लेख रचना तयार गर्ने जापानी नागरिकले भनेका थिए ‘ तामाङ समुदायभित्र धेरै स्वतन्त्रता रहेछ । तर शैक्षिक स्तर न्यून छ ।’

DSCN1662

करियर भन्दा पनि संस्कार र सस्कृतिमा रमाउने र खेति पातीमा बढि समय दिने भएकाले शैक्षिक सुधार हनु नसकेको टिप्पणी गरेका छन् । उनले भने ‘ जामेकादे बेनान छे खान्बारी निला जाकोला क्लाङसि जेन टिला ।’

तामाङ समुदायमा पुग्ने वित्तिकै उनले भन्ने गरेका छन् ‘ लास्सो फ्याफूल्ला, ज्याबा खाम्बान मुस्युला ।’ उज्यालो अनुहारका मिको मुस्कान सहित प्रस्तुत हुन्छिन । दोलखाको सोक्ला गाउँ पुगेका मिकोले बाटोमा देखिएका तामाङ हजुर आमा बुबाहरुलाई यसरी नै अविवादन गरे । र भने ‘ ज्याबा खाम्बान मुस्युला ।’

उनले सम्मान पुर्वक भाषा विज्ञानलाई ख्याल गर्दै बोल्छिन् । उनले अमृत योञ्जन तामाङको तामाङ भाषाको शब्दकोष पढ्ेका छन् । उनले तामाङ व्याकरण पनि पुस्तकमा मात्रै पढेका छन् । उनले यहि बीचमा सोधेका थिए । तामाङको आफ्नै लिपि चै के हो ?? यस विषयमा उत्तर दिन चाहिन ।

उनले दुइ वर्ष दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नम्बर ४ सोक्ला तामाङ गाउँमा महिला शिक्षा र तामाङ भाषाको अध्ययन गरेर सकाएका छन् । नेपाली भाषा खरर बोल्ने र तामाङ भाषा हामीले भन्दा स्पष्ट बोल्न सक्ने यी जापानी नागरिकले यो वर्ष नेपालको महिला शिक्षामा पिएचडि सकाउने छिन् । साथै उनले नेपालमा अनुभव गरेका भोगेका विषयमा तामाङ गाउँ र भाषाको पुस्तक प्रकाशन गर्ने भएकि छिन् ।

DSCN1916

नेपालको भिडभाड शहर अनि कोच्चा कोच गरेर हिडेको यात्रा सम्झिदा अलि गम्भिर भएर भनिन ‘ल्हाना ताम तिला हिन्ना विसाम् आखे, माम् छ्याम्री जामेकोलाकादेदा ल्हानान गारो ताबा स्याप्पा मुला ।’ चु ज्याबा आहिन ।’ तामाङ भाषा खरर बोल्न सक्ने मिको उमेरले २६ मा टेकिन तर आफ्नो करियरका लागि नेपालमा पिएचडिका लागि अध्ययन गरेकि छिन् ।

DSC02884

उनले दोलखा र काभ्रेमा भाषिक क्रियापद फरक पाएको सुनाइन । दोलखा बस्ने क्रममा उनले आदिवासी जनजाति महासंघले बनाएका ज्यूउँदो संग्राहलय पनि अवलोकन तथा अध्ययन गरेका छन् । उनको पुस्तकमा संग्रहालयको विषयमा पनि लेखिएको बताइन । उनको पुस्तकको विषयमा तामाङ अनलाइनका सम्पादक अर्जुन तामाङले भाषा सम्पादनको जिम्मेवारी पाएका छन् ।

DSCN1943






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution