हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

घिसिङ राजाको दरबारमा सेनाको व्यारेक, चैत्र पुर्णिमा र दशैमा मात्र खुल्ला

DSC02813 copy       
शब्द/तस्विर : अर्जुन पाख्रिन तामाङ

वैशाख ३, रामेछाप : आदिम कालमा ऐतिहासिक महत्व बोकेका विभिन्न राजदरबारमध्ये घिसिङ दरबार पनि एक हो । अहिले पनि घिसिङ दरबारको अवशेषहरु हेर्न पाइन्छ ।

DSC02866 copy

नेपालको विभिन्न ठाउँमा रहेको जातिय राज्य मध्ये दोरम्बामा घिसिङ राज्य थियो । तत्कालिन शासकले नेपाल एकिकरणको नाममा घिसिङ राजालाई हत्याएर सो राज्य लिएको पाइन्छ ।

DSC02855 copy

घिसिङ राजाको दरबारक्षेत्रमा वि.सं २०६० कात्र्तिक २८ गते नाराण दल गुल्मले जग्गा अधिग्रहण गरेर सेनाको क्याम्प बनाएको पाइन्छ । यस पछि शेर गण बसेका पाइन्छ ।

DSC02850 copy

सेनाले आफ्नो क्याम्प बनाउनु भन्दा अघि स्थानीयको संरक्षण्मा सो जग्गा रहेको थियो । अहिले पूर्ण रुपमा सेनाले उपभोग गर्दैआएका छन् । उक्त क्षेत्रमा स्थानीय मोक्तान र योञ्जनहरुले आफ्नो मृत आफन्तका सम्झनामा चौतारा, छ्योर्तेन निर्माण गरेका छन् । अहिले सो ठाउँमा विनाकारण कोही जान पाउँदैनन् । सेनाको अनुमति लिए पछि मात्र जान पाउँने व्यवस्था गरिएको छ ।

DSC02853 copy

द्धन्द्धकालमा बसेको सेनाको क्याम्प अहिले वैद्यानिक रुपमा बस्दै आएका छन् । यस विषयले घिसिङ दरबार अतिक्रमित भइसकेको स्थानिय जीवन योञ्जनले बताए ।DSC02840 copy

पहिचानमुखि प्रदेशको अवधारणा नयाँ संविधानले खाका कोरिरहेको अवस्थामा घिसिङ दरबारको संरक्षण र सवद्र्धनमा प्रश्न उठेको छ । अहिले दोरम्बामा घिसिङ समुदायको उपस्थिति न्युन रहेका छन् । विशेषत योञ्जन र मोक्तानको रहेको छ ।
यस विषयमा सरोकारवाला संघ संस्थाले समयमा नै ध्यान दिन जरुरी छ । थप दोरम्बाको तस्बिर सहित :

DSC02849 copy

DSC02843 copy

DSC02848 copy

DSC02799 copy

DSC02852 copy

DSC02861 copy

DSC02847 copy






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution