हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

घिसिङ राजाको दरबारमा सेनाको व्यारेक, चैत्र पुर्णिमा र दशैमा मात्र खुल्ला

DSC02813 copy       
शब्द/तस्विर : अर्जुन पाख्रिन तामाङ

वैशाख ३, रामेछाप : आदिम कालमा ऐतिहासिक महत्व बोकेका विभिन्न राजदरबारमध्ये घिसिङ दरबार पनि एक हो । अहिले पनि घिसिङ दरबारको अवशेषहरु हेर्न पाइन्छ ।

DSC02866 copy

नेपालको विभिन्न ठाउँमा रहेको जातिय राज्य मध्ये दोरम्बामा घिसिङ राज्य थियो । तत्कालिन शासकले नेपाल एकिकरणको नाममा घिसिङ राजालाई हत्याएर सो राज्य लिएको पाइन्छ ।

DSC02855 copy

घिसिङ राजाको दरबारक्षेत्रमा वि.सं २०६० कात्र्तिक २८ गते नाराण दल गुल्मले जग्गा अधिग्रहण गरेर सेनाको क्याम्प बनाएको पाइन्छ । यस पछि शेर गण बसेका पाइन्छ ।

DSC02850 copy

सेनाले आफ्नो क्याम्प बनाउनु भन्दा अघि स्थानीयको संरक्षण्मा सो जग्गा रहेको थियो । अहिले पूर्ण रुपमा सेनाले उपभोग गर्दैआएका छन् । उक्त क्षेत्रमा स्थानीय मोक्तान र योञ्जनहरुले आफ्नो मृत आफन्तका सम्झनामा चौतारा, छ्योर्तेन निर्माण गरेका छन् । अहिले सो ठाउँमा विनाकारण कोही जान पाउँदैनन् । सेनाको अनुमति लिए पछि मात्र जान पाउँने व्यवस्था गरिएको छ ।

DSC02853 copy

द्धन्द्धकालमा बसेको सेनाको क्याम्प अहिले वैद्यानिक रुपमा बस्दै आएका छन् । यस विषयले घिसिङ दरबार अतिक्रमित भइसकेको स्थानिय जीवन योञ्जनले बताए ।DSC02840 copy

पहिचानमुखि प्रदेशको अवधारणा नयाँ संविधानले खाका कोरिरहेको अवस्थामा घिसिङ दरबारको संरक्षण र सवद्र्धनमा प्रश्न उठेको छ । अहिले दोरम्बामा घिसिङ समुदायको उपस्थिति न्युन रहेका छन् । विशेषत योञ्जन र मोक्तानको रहेको छ ।
यस विषयमा सरोकारवाला संघ संस्थाले समयमा नै ध्यान दिन जरुरी छ । थप दोरम्बाको तस्बिर सहित :

DSC02849 copy

DSC02843 copy

DSC02848 copy

DSC02799 copy

DSC02852 copy

DSC02861 copy

DSC02847 copy






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution