हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

कोपिला तामाङ बर्ष भरी कै व्यस्थ नवनायिका

final-Tempo-Chalak1

नेपालका धेरै नायिकाहरु नव बर्षको शुरुको दिनमा आ-आफ्नै कार्यक्रमहरुमा ब्यस्थ देखिन्छन् । कोहि नायिकाहरु नयाँ चलचित्रको शुटिङ्मा व्यस्थ, त कोहि बिभिन्न सांस्कृतिक कार्यक्रमहरुमा व्यस्थ , यो त नौलो कुरा भएन |

तर एक नवनायिका शुटिङ र साँस्कृतिक कार्यक्रममा नभई हरेक दिन जस्तै काठमाडौंको सुन्धारा, रत्नपार्क हुँदै छाउनी, सितापाईला रुटमा टेम्पो चलाउन ब्यस्थ छिन् । उनी हुन् चलचित्र टेम्पो चालककी नायिका कोपिला तमाङ ।

नेवार संस्कृति र तामाङ संस्कृतिलाई आधार मानेर निर्माण भएको चलचित्र “टेम्पो चालक”का  नायिका कोपिला तामाङ संगको छोटो कुराकानी |

यो चलचित्र युनिटसँग तपाईको भेट कसरी भयो त ?

‘म टेम्पो चलाउँदै थिए ‘। अचानक चलचित्रका निर्माता गंगा नेम्कुल मेरो टेम्पोमा चड्नुभयो । वहाँ भर्खरै अष्ट्रेलियाबाट नेपाल आउनुभएको रहेछ । वहाँको सपना हामी जस्तै महिला टेम्पो चालकको सम्मानमा यसै बिषयमा एउटा चलचित्र निर्मार्ण गर्ने । त्यसको लागि वहाँले मलाई मद्दत माग्नुभयो । मैले नचिनेको मान्छे भएको हुनाले शुरुमा वहाँलाई कुनै बचन दिईन । बिस्तारै वहाँले चलचित्रको बारेमा पुर्णरुपमा जानकारी दिनुभयो । त्यसपछि नेपालका चर्चित हास्यकलाकार रवी डंगोलसँग भेट गराई भन्नुभयो चलचित्र टेम्पो चालकको निर्देशक वहाँ नै हो । त्यसपछि भने मैले पूर्ण रुपमा बिश्वास गरे ।’

टेम्पो चलाउन र अभिनय गर्न कुन सजिलो रहेछ त ?

‘टेम्पो त मैले सधै चलाउदै आएको पेशा, सजिलो भैहाल्छ नी । अभिनय त पहिलो पटक गर्दै थिए । साह्रै गाह्रो लाग्यो, तर चलचित्रको निर्माण टिमको सहयोगलेनै मैले चलचित्र गर्न सके ।

‘भोली नयाँ बर्ष’को पहिलो दिनको ब्यस्थता के छ त ?

‘नयाँ बर्षको पहिलो दिन मात्र होईन म त बर्षभरी नै टेम्पो चलाउनमै ब्यस्त हुन्छु ‘। आफ्नो पेशमा गर्व गदै कोपिलाले भनिन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution