हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

कोपिला तामाङ बर्ष भरी कै व्यस्थ नवनायिका

final-Tempo-Chalak1

नेपालका धेरै नायिकाहरु नव बर्षको शुरुको दिनमा आ-आफ्नै कार्यक्रमहरुमा ब्यस्थ देखिन्छन् । कोहि नायिकाहरु नयाँ चलचित्रको शुटिङ्मा व्यस्थ, त कोहि बिभिन्न सांस्कृतिक कार्यक्रमहरुमा व्यस्थ , यो त नौलो कुरा भएन |

तर एक नवनायिका शुटिङ र साँस्कृतिक कार्यक्रममा नभई हरेक दिन जस्तै काठमाडौंको सुन्धारा, रत्नपार्क हुँदै छाउनी, सितापाईला रुटमा टेम्पो चलाउन ब्यस्थ छिन् । उनी हुन् चलचित्र टेम्पो चालककी नायिका कोपिला तमाङ ।

नेवार संस्कृति र तामाङ संस्कृतिलाई आधार मानेर निर्माण भएको चलचित्र “टेम्पो चालक”का  नायिका कोपिला तामाङ संगको छोटो कुराकानी |

यो चलचित्र युनिटसँग तपाईको भेट कसरी भयो त ?

‘म टेम्पो चलाउँदै थिए ‘। अचानक चलचित्रका निर्माता गंगा नेम्कुल मेरो टेम्पोमा चड्नुभयो । वहाँ भर्खरै अष्ट्रेलियाबाट नेपाल आउनुभएको रहेछ । वहाँको सपना हामी जस्तै महिला टेम्पो चालकको सम्मानमा यसै बिषयमा एउटा चलचित्र निर्मार्ण गर्ने । त्यसको लागि वहाँले मलाई मद्दत माग्नुभयो । मैले नचिनेको मान्छे भएको हुनाले शुरुमा वहाँलाई कुनै बचन दिईन । बिस्तारै वहाँले चलचित्रको बारेमा पुर्णरुपमा जानकारी दिनुभयो । त्यसपछि नेपालका चर्चित हास्यकलाकार रवी डंगोलसँग भेट गराई भन्नुभयो चलचित्र टेम्पो चालकको निर्देशक वहाँ नै हो । त्यसपछि भने मैले पूर्ण रुपमा बिश्वास गरे ।’

टेम्पो चलाउन र अभिनय गर्न कुन सजिलो रहेछ त ?

‘टेम्पो त मैले सधै चलाउदै आएको पेशा, सजिलो भैहाल्छ नी । अभिनय त पहिलो पटक गर्दै थिए । साह्रै गाह्रो लाग्यो, तर चलचित्रको निर्माण टिमको सहयोगलेनै मैले चलचित्र गर्न सके ।

‘भोली नयाँ बर्ष’को पहिलो दिनको ब्यस्थता के छ त ?

‘नयाँ बर्षको पहिलो दिन मात्र होईन म त बर्षभरी नै टेम्पो चलाउनमै ब्यस्त हुन्छु ‘। आफ्नो पेशमा गर्व गदै कोपिलाले भनिन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution