हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

गणेश थापालाई आर्यघाटमा एक युवकले तीन थप्पड हाने

Thapa1

काठमाडौं, २९ चैत । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष एवं राप्रपा नेपालका सांसद् गणेश थापालाई एक युवकले थप्पड हानेका छन् । सोमबार पशुपति आर्यघाटमा मलामी गएका थापालाई ललितपुरका ३३ वर्षीय मधुसुदन महतले झापड हानेको प्रहरीले जनाएको छ । झापड हानेपछि महतलाई तत्कालै प्रहरीले पक्रेर हिरासतमा राखेको छ ।

काठमाडौं प्रहरी परिसरका प्रबक्ता एसपी प्रधुन्न कार्कीले थापामाथि महतले थप्पड हिर्काएको पुष्टि गरे । उनले भने- ‘सम्झाउन खोज्दा उल्टै थप्पड हानेको रहेछ । महतलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेका छौ । छिट्टै सत्यतथ्य बाहिर आउछ ।’ उनका अनुसार महतलाई गौशाला प्रहरी वृतमा राखिएको छ । उनले थापालाई थप्पड हान्नुको कारण खुल्न सकेको छैन् । स्रोतका अनुसार थापालाई महतले तीन पटक झापड हानेका थिए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution