हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

भारतीय प्रधानमन्त्री मोदी र ओलीबीच वार्ता

modi4amfriend

काठमाडौं ३० चैत : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेदिफोनवार्ता भएको छ ।

भारतको केरला राज्यको पुत्तिङल मन्दिरमा आगलागी भई ठूलो संख्यामा जनधनको क्षति भएकोमा प्रधानमन्त्री केपी ओलीले दुख व्यक्त गरेकबा छन् ।

प्रधानमन्त्रीले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरि केरला घटनाप्रति आफु र नेपाल सरकारका तर्फबाट दुख व्यक्त गरे ।
प्रधानमन्त्रीले घटनाबाट नेपाल सरकार मर्माहत भएको भारतका प्रधानमन्त्रीलाई बताए । प्रधानमन्त्रीले घटनामा परी दिवंगत भएका भारतीय नागरिकहरुप्रति श्रध्दाज्ली गरे । साथै साथै शोक सन्तप्त परिवारजन र आफन्तजनहरुप्रति भारतका प्रधानमन्त्रीमार्फत सम्वेदना व्इक्त गरे ।

प्रधानमन्त्रीले खोटाङमा आज यात्रुबाहक बस दुर्घटनामा परी मृत्यु भएकाहरुप्रति पनि दुख व्यक्त गरेका छन् । उनले दुर्घटनामा परेकाहरुको चाँडो भन्दा चाँडो उद्धार गर्न र घाइतेहरुको उपचार गर्न स्थानीय प्रशासनलाई निर्देशन पनि दिए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution