हेडलाईन

इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने        

लण्डनमा नयाँ शक्तिको प्रदर्शन

uk2

नेपालका भूकम्पपीडित बालबालिका दासका रुपमा बिक्री भइरहेको भन्दै सन् पत्रिकाले प्रकाशित गरेको समाचारको सम्बन्धमा यथाशिघ्र सत्य तथ्य पत्ता लगाउन माग गर्दै नयाँ शक्ति नेपालको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज युके बेलायतले लण्डनको मुटु मानिने ट्राफल्गर स्क्वायरमा आइतबार दिउंसो झण्डै ४ दर्जनको सहभागितामा प्रदर्शन  गरेको छ ।

प्रदर्शनका सहभागीहरुले ‘नेपालबाट बालबालिकाको तस्करी बन्द गर’, ‘हामी मानव हौं, हामीलाई बिक्री नगर’, ‘नेपालका भूकम्पपीडित बालबालिकाको सहयोग गर’ नारा सहितको प्लेकार्ड र ब्यानर प्रदर्शन गरेका थिए ।

उनीहरुले बालबालिकाको बिक्री गरेको भन्ने समाचारको विवरणबारे यथासिग्र स्वतन्त्र ढंगले छानबिन गर्न बेलायत र नेपाल सरकार संग माग गरेका थिए ।

प्रदर्शन कार्यक्रममा नयाँ शक्ति नेपालका केन्द्रिय परिषद सदस्य डा. रामकेवल शाह, केन्द्रिय परिषद सदस्य तथा बेलायत, युरोप संयोजक भोला खनाल, प्रदर्शनका संयोजक जगन कार्की लगायतले सम्बोधन समेत गरेका थिए । प्रदर्शन दिउंसो २ बजे देखि ४ बजेसम्म २ घण्टा गरेका थिए |
भूकम्पपीडित नेपाली बालबालिकाहरु दासका रुपमा बेलायतमा बिक्री हुने गरेको भन्ने समाचार बेलायती मिडियामा सार्वजनिक भएपछि बेलायतस्थित अन्य विभिन्न नेपाली संघसंस्थाले पनि वक्तव्य जारी गर्दै यसबारे छानबिन र दोषीलाई कारबाहीको माग गरेका थिए ।

uk uk1






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution