हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

हाड र दाँत बलियो बनाउन के खाने ?

fruits_vegetables_grain_dairy

चैत्र २८, काठमाडौँ : हाम्रो हाड र दाँत बलियो बनाउनका लागि क्याल्सियमको आवश्यकता पर्छ । बच्चादेखी बुढासम्म सबैलाई क्याल्सियम आवश्यक पर्छ र, उमेर अनुसार सबैलाई फरक-फरक मात्रामा क्याल्सियम चाहिन्छ । यसका लागि हामीले दैनिक रुपमा प्रयोग गर्ने खानेकुरामा पनि ध्यान दिनुपर्ने हुन्छ । क्याल्सियम पाइने खानेकुराहरू आफ्नो भोजनमा समावेश गर्नु राम्रो हुन्छ ।

के-के हुन् क्याल्सियम पाइने खानेकुराहरू, थाहा पाइराखौँ :

  • केरा : केरा खानाले शरिरमा पर्याप्त मात्रामा क्याल्सियम प्राप्त हुन्छ । एउटा केरामा ६ मिलिग्राम क्यालसियम पाइन्छ ।
  • दही : खानामा दैनिक रूपमा दही खानाले क्याल्सियमको कमीलाई कम गर्न सकिन्छ । एक कप दहीमा ४ सय ५० मिलिग्राम क्याल्सियम पाइन्छ ।
  •   कागती : दैनिक रूपमा कागती खानाले क्याल्सियमको कमीलाई कम गर्न सकिन्छ । एक कप कागती पानीमा ५५ मिलिग्राम क्याल्सियम पाइन्छ ।
  • गाँजर : खानामा गाँजरको प्रयोगले पनि हाम्रो शरिरलाई चाहिने क्याल्सियमको मात्रालाई पूर्ति गर्छ । १२० ग्राम गाँजरमा ३६ मिलिग्राम क्याल्सियम हुन्छ ।
  • दूध : दूधमा क्याल्सियमको मात्रा धेरै हुन्छ । दैनिक रूपमा १ गिलास दूध पिउनाले २ सय ४० मिलिग्राम क्याल्सियम पाइन्छ ।
  • पनीर : पनीर खानाले क्याल्सियमको आवश्यक मात्रालाई पुर्ति गर्न सकिन्छ । १ कप पनीरमा १ सय ३० मिलिग्राम क्याल्सियम पाइन्छ ।
  •  सुन्तला : सुन्तलामा पनि हामीलाई चाहिने क्याल्सियमको मात्रा हुन्छ । १ कप सुन्तलाको जुसमा २० मिलिग्राम क्याल्सियम पाइन्छ ।
  • सोयाबिन : दैनिक रूपमा सोयाबिन खानाले शरिरमा आवश्यक क्याल्सियमलाई केहि मात्रा पूर्ति गर्न सकिन्छ । एक कपमा सोयाबिनमा २ सय मिलिग्राम क्याल्सियम पाइन्छ ।
  •  सागसब्जी : सागसब्जी अर्थात् पालक, बन्दा, काउली, मेथी जस्ता सागसब्जी खानाले पनि क्याल्सियमको कमीलाई हटाउन सकिन्छ । १ सय २० ग्राम सागसब्जीमा १ सय १२ ग्राम क्याल्सियम पाइन्छ ।
  •  गेडागुडी : खानामा दैनिक रूपमा गेडागुडी प्रयोग गर्दा पनि शरिरमा हुन सक्ने क्याल्सियमको अभावलाई पूर्ति गर्न सकिन्छ । ९० ग्राम गेडागुडीमा ५० मिलिग्राम क्याल्सियम पाइन्छ ।

(एजेन्सी)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution