नयाँ शक्तिले भद्रकालीमा सांकेतिक धर्ना कार्यक्रम गर्ने

चैत्र-२८ , काठमान्डौ | नयाँ शक्ति नेपालले भूकम्प पीडितहरुको मुद्दा सम्बाेधन, नाकाबन्दीको वहानामा मौलाएको भ्रष्टाचार, कालोबजारी, अभाव र महंगी नियन्त्रणका लागि दबाव दिन भोलि (चैत २८) विहान १०:०० बजेदेखि १२:०० वजेसम्म भद्रकालीमा सांकेतिक धर्ना कार्यक्रम गर्ने भएको छ | सो धर्नामा उपस्थितिका लागि सम्पूर्ण जनसमुदायमा नयाँ शक्ति नेपाल अन्तरिम केन्द्रीय परिषद् अपील गरेको छ |