हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

म्याच फिक्सिङबारे राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एन्फा समक्ष स्पष्टीकरण माग्यो

15110304anfafinal

काठमाडौँ, १७ कात्तिक ।

राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले फुटबलमा भएको म्याच फिक्सिङ (खेल मिलेमतो)बारे अखिल नेपाल फुटबल सङ्घ(एन्फा)सँग स्पष्टीकरण मागेको छ ।

राखेप सदस्यसचिव केशवकुमार विष्टले एन्फा अध्यक्ष गणेश थापालाई म्याच फिक्सिङलगायतका विषयमा जवाफ माग्दै आज तीनबुँदे स्पष्टीकरण सोध्नुभएको हो ।

सात दिनभित्र जवाफ दिन आदेश दिँदै पठाइएको स्पष्टीकरण पत्र एन्फा अध्यक्ष थापाको हातमा पुगेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिनुभयो ।

स्पष्टीकरणको पहिलो बुँदामा राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित राष्ट्रिय टोलीका तीन खेलाडी र दुई पूर्व खेलाडीले गरेको भनिएको ‘म्याच फिक्सिङ’ प्रकरणबारे प्रश्न उठाइएको छ ।

पत्रमा पहिलो बुँदामा ‘म्याच फिक्सिङको जिम्मेवार को हो ?, अन्तर्राष्ट्रिय खेलहरुमा लज्जास्पद कार्य दोहोरिन नदिन एन्फासित अब के रणनीति छ ? फिक्सिङबारे एन्फा आफैँले के अनुसन्धान गरिरहेको छ ?’ आदि प्रश्न सोधिएका छन् ।

सन् २००८ देखि नेपालले खेलेका करिब आठ अन्तर्राष्ट्रिय खेलमा विदेशी दलालमार्फत करोडौँ पैसा लिएर देशलाई हराएको आरोपमा कप्तान थापासहित उपकप्तान सन्दीप राई, रितेश थापा, अन्जन केसी र विकाससिंह क्षेत्री पक्राउ परेका छन् ।

त्यस्तै, दोस्रो बुँदामा एसियाली फुटबल महासङ्घ (एएफसी) वर्षमुनिको च्याम्पियनसिपको छनोट प्रतियोगितामा बढी उमेरका खेलाडी खेलाएको बारे स्पष्टीकरण मागेको छ ।

नेपालले बढी उमेरको खेलाडी खेलाएको भन्दै एएफसीले नेपाललाई एएफसी च्याम्पियनसिप खेल्न अयोग्य घोषणा गरेको छ । साथै चार हजार ५०० डलर जरिवानासमेत गरेको छ ।

‘नेपाल कसरी प्रतियोगितामा अयोग्य भयो ? अन्तर्राष्ट्रिय प्रतिष्ठामा आँच पुग्ने र खेलाडीको परिश्रम खेरजाने कार्यमा जिम्मेवार को हो ? पटकपटक एन्फाले जरिवाना तिर्नुपर्ने अवस्था किन आउँछ ?’ जस्ता प्रश्न सोधिएको छ ।

स्पष्टीकरण पत्रको तेस्रो बुँदामा पुनरावेदन अदालतको आदेशअनुसार एन्फाको साधारणसभामा कर्मा शेर्पा, विजयनारायण मानन्धर र पङ्कजविक्रम नेम्बाङलाई किन सहभागी नगराएको भनेर सोधिएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution