हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

इजरायलमा दिपावली सप्तरंगी साँझ – २०७२ भव्य रुपमा मनाउने तयारी

शुभ दिपावलीको पवन अवसरमा भुकम्प पिडितहरुको लागि १ हजार घर निर्माणगार्थ एनआरएनए इजरायल र अन्तरास्ट्रिय कलाकार मन्च इजरायल शाखाको संयुक्त आयोजनामा शुभ दिपावलिको पवन अवसर पारेर आगामी १३ नोभेम्वर २०१५ शुक्रवारको दिन दिपावली सप्तरंगी साँझ – २०७२ कार्यक्रम गर्न गईरहेको अन्तरास्ट्रिय कलाकार मन्च इजरायल शाखाका महासचिव पेमा लामा तामाङले जानकारी दिनु भएको छ |

शुभ दिपावली सप्तरङ्गी साँझ २०७२ कार्यक्रमका लागि नेपालबाट चर्चित गायक तिलक बम मल्ल र पहिलो तिखो हाँस्य व्यांग्यात्मक झटारो हान्दै दर्शकहरुको मनमा बस्न सफल हाँस्य कलाकार शैलेन्द्र सिम्खडा आउनु हुने भएको छ | वहाँहरु संगै अन्तरास्ट्रिय कलाकार मन्च , इजरायल शाखाका कलाकारहरुको बेजोड प्रस्तुती रहने जनाएको छ |

प्राकृतिक प्रकोपबाट घरबार विहिन भएकाहरुलाई घर वनाइदिने पवित्र कार्यको लागि आयोजना गरिएको कार्यक्रमलाई यथाशक्य सहयोग पुर्याउनु हुन इजरायलमा रहेका सम्पूर्ण नेपालीहरु, विभिन्न सामाजिक तथा जातिय संघसंस्थाहरु, विभिन्न अनलाइन मिडियाहरु लगायत वुद्दिजिवी तथा समाजसेवीहरुमा आयोजकले हार्दिक अपिल गरेका छन् ।साथै कार्यक्रमलाई असर पर्ने गरी भ्रमण तथा कुनैपनि किसिमका कार्यक्रमहरु आयोजना नगरिदिनु हुन पनि एनआरएनए इजरायल र अन्तरास्ट्रिय कलाकार मन्च इजरायल हार्दिक अनुरोध गरेका छन् |

कार्यक्रमको भोलिपल्ट १४ नोभेम्वर शनिवार विहान डेड सी र वेतलेखेमको भ्रमणको समेत आयोजना गरिएको र कलाकारहरुको साथमा रमाउदै भ्रमणको मज्जा लिन चाहनु हुने इच्छुक ब्यक्तिहरुले भ्रमणको लागि नामावली टिपाउनु हुन हार्दिक अनुरोध गरेका छन् |

12189942_585743598243361_4952168270869052793_n

थप जानकारीका लागि सम्पर्क 

फोन नम्बरहरु : – 0585072064 , 0538259411, 0547620964, 0502820116, 0543486033 र 0542214395






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution