नेपाल तामाङ घेदुङ द्वारा चितवन घोषणा पत्र जारी

२६ चैत्र २०७२ | विश्वमा आधा करोड भन्दा बेसी जनसंख्यामा फैलिएर रहेका बिशाल जाती तामाङ समुदायको एक मात्रा राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङको २०७२ साल फागुन २९ ,३० र चैत्र १ गते चितवनमा सम्पन्न भएको आठौ राष्ट्रिय महाधिवेशनको बन्द सत्रको भावना तथा निर्णयको रुपमा जारी गरिएको घोषणा पत्र यस प्रकार रहेका छन् |