हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

टेम्पो चालक कोपिला तामाङ,आफ्नो कथा आफै हेर्दै ….

kalakar

चैत्र २६, २०७२- फिल्ममा जब महिला टेम्पो चालकको आत्मसम्मान र स्वाभिमानको संवाद आउँथ्यो, दर्शकहरू ताली र सिटी मार्थे । बालाजुस्थित बिहीबार अष्टनारायण हलमा बिहीबार सहरका टेम्पो चालकहरू आफूजस्तै मजदुरको कथाव्यथामा बनेको फिल्म ‘टेम्पो चालक’ हेरेर प्रतिक्रिया दिइरहेका थिए ।

हास्य कलाकर्ममा ‘का बेइमान’ को छवि बनाएका रवि डंगोलले निर्देशन गरेको फिल्मको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले विशेष सो गरेको थियो । नेवारी, तामाङ र नेपाली गरी तीन भाषामा बनेको यो फिल्म गंगाबहादुर नेमकुलले निर्माण गरेका हुन् ।

रोचक के भने, फिल्ममा नायिकाको रूपमा टेम्पो चालकलाई खेलाइएको थितयो । स्वयम्भू–सुनधारा रुटमा सफा टेम्पो चलाउने धादिङकी कोपिला तामाङलाई आवश्यक तालिमपछि फिल्ममा खेलाइएको निर्देशक डंगोलले जनाए ।

जातीयताको विरुद्ध र समानताको वकालत गरिएको फिल्मले टेम्पो चलाउने एउटी तामाङ युवतीसित काठमाडौंको नेवार युवकको प्रेमकथालाई समातेको छ ।

गाउँको अशिक्षा र अधिक मादक पदार्थ सेवनजस्ता विकृत पक्षलाई पनि फिल्ममा उतारिएको छ । आमा मरेपछि जँड्याहा बाबुबाटै घरेलु हिंसाको सिकार भएकी एक टेम्पो चालक युवतीको ‘आफ्नै टेम्पो किन्ने सपना’ फिल्ममा छ ।

तामाङ र नेवार संस्कृतिको परिवेश बोकेको फिल्ममा रञ्जिता ब्लोन, श्यामसुन्दर शिल्पकार, शान्ति वाइवा, रत्न महर्जन, सन्तोष तामाङ, उदय लामा, अर्नेश्वरी शिल्पकार, रुपक तामाङ, अविसन लामा लगायतले अभिनय गरेका छन् । रवि सायमीको छायांकन रहेको छ ।

सो पछि फिल्मले जातीय सद्भाव र मानवताको पक्षमा वकालत गरेको चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीले बताए ।

अहिलेको सन्दर्भमा समसामयिक रहेकोले पनि टेम्पो चालकहरूमाझ फिल्म सो गरिएको यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष नवराज घिमिरेले बताएको समाचार इकान्तिपुरमा छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution