हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

इजरायलमा नयाँ शक्ति गठन हुने , सहभागीको लागि हार्दिक निमन्त्रणा !

नयाँ

इजरायल – देशबिदेशमा रहेका  नेपालीहरु  र  मिडियामा  यति बेला  नयाँ  शक्ति  पार्टीको  बेसी  चर्चा  हुने गरेको पाइन्छ  | नेपालमा  नयाँ  शक्ति पार्टीमा  प्रवेश  गर्नेहरुको जनलहर नै  चलेको  देखिन्छ  | नेपाल भन्दा बाहिर विभिन्न मुलुकमा विभिन्न पेशामा लागेकाहरु  पनि  नयाँ शक्ति  पार्टीमा  आवाद्ध हुँदै प्रवासमा  संगठन बिस्तार  भएको  देख्न सकिन्छ  | यसै  क्रममा  नयाँ शक्ति इजरायलको सामाजिक  संजाल  मार्फत  यहि आउने अप्रिल  १५  तारिख  नयाँ  शक्ति , इजरायलको भेला आयोजन  गरेको सूचना  जारी  गर्दै इजरायलवासी  सम्पूर्ण  नेपालीहरुलाई  सहभागी  हुना हार्दिक निमन्त्रणा गरेको छ  | सूचना जस्ताको त्यसतै हुबहु ….

निमन्त्रणा ! निमन्त्रणा !! निमन्त्रणा !!!

इजरायलवासी सम्पूर्ण नेपाली समुदायहरुमा न्यानो अभिवादनको साथ नमस्कार !

“नयाँ शक्ति निर्माण अभियानमा सहभागी बनौ ,
स्वाधीन , सम्बृद्ध , समानुपातिक र समावेशी नयाँ नेपाल निर्माण गरौ “

बैदेशिक भुमि इजरायलमा नयाँ शक्ति नेपाल पार्टीको प्रवास संगठन गठन गर्ने हेतुले निम्न मिति ,स्थान र समयमा भेलाको आयोजन गरिएको हुँदा नयाँ शक्ति अभियानलाई सशक्त ढंगले अघि बढाउन इजरायलवासी बुद्धिजीवी , बिद्यार्थी, साहित्यकार ,कलाकार , व्यवसायी , पत्रकार , विभिन्न सामाजिक तथा धार्मिक संघसंस्था, इजरायल स्थित राजनीतिक दलका प्रवासी पार्टीका मित्रहरु लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थितको लागि हार्दिक निमन्त्रणा गर्दछौ |

मिति : १५ अप्रिल २०१६ (शुक्रबार)
स्थान: लेभेन्सकी पार्क ,तेलअविव
समय:ठिक ५ बजे

थप जानकारीको लागि समपर्क नम्बरहरु –
0543019769 , 0543769214 , 0549144745, 0532057035,054717341,0548195168,






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution