घेदुङको ताजा मत परिमाण (अपडेट)
चितवन : नेपाल तामाङ घेदुङका अध्यक्षको मतगणना भइरहेको छ । समाचार तयार गर्दा सम्म अध्यक्षका प्रत्यासीद्धय मोहन गोलेले – ११० र कुमार ब्लोन – ८२ प्राप्त गरेका छन् |
यसैगरी बरिष्ठ उपाध्यक्ष – बेली लामा १०५ र सुजेन्द्र लामा ८२ मत ल्याएका छन् भने उपाध्यक्षमा – अजितमान तामाङ – ७०, उपाध्यक्ष कुमार घिसिङ – ७६, उपाध्यक्ष तेजबहादुर – ७६, उपाध्यक्ष नरबहादुर तामाङ – ६५, उपाध्यक्ष अमिर लामा – ७०, उपाध्यक्ष प्रेम मोक्तान – ८९ र उपाध्यक्ष मानबहादुर तामाङ ५५ ल्याएका छन् |
यसैगरी महासचिवमा बाबु घिसिङले ९४ र प्रतिक ङेसुर ८८ ल्याएका छन् | २४६ मत खसेकोमा १९० मत गनिसकेको सचिब सन्चु ब्लोनले जानकारी दिनु भएको जानकारी बुद्ध योन्जनले फेसबुकमा लेख्नुभएको छ |