हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

विनाशकारी भुकम्पबाट असुरक्षित लेखिएको विद्यालय भवनमा पढाई

रसुवा-असुरक्षित लेखिएको विद्यालय भवनमा पढाई विनाशकारी भुकम्पबाट भौतिक संरचनामा क्षति पुगेको विद्यालयहरूको पूर्वाधार निर्माणको विकल्प अभावले रसुवाको असुरक्षित विद्यालयमा अध्यापन भईरहेको छ ।

जिल्ला शिक्षा कार्यालय तथा अन्य गैरसरकारी संस्थाहरूले उपलब्ध गराएको अस्थायी सिकाई केन्द्रले अपुग भएपछि असुरक्षित कोठामा राखेर विद्यार्थीहरूलाई अद्यापन गराउनु परेको हा । रसुवाको धैबुङ्ग गाविस स्थित झ्याङलाङ प्रावि, गत्लाङ गाविसको नेपाल राष्ट्रिय मावि, चिलिम गाविस–४ ज्ञानज्योति प्रावि भवन भुकम्पले भत्केर असुरक्षित लेखिएको भवनमा पनि त्यस विद्यार्थी राखेर अध्यापन भइरहेको छ ।

असुरक्षित लेखिएको भवनमा पनि पढाई भएको छ । जिल्ला शिक्षा कार्यालयले एक टेन्ट उपलब्ध गराएको भएपनि त्यहाँ विद्यार्थीहरू असुरक्षित भनिएको विद्यालयमा पढ्न बाध्य छन् । यसरी झ्याङ्लाङ प्रावि धैबुङ्ग गाविस –९ , गत्लाङ गाविस–५ को नेपाल राष्ट्रिय माविमा पनि अस्थायी सिकाई केन्द्र अभावले असुरक्षित विद्यालय भवनमा पढाई भईरहेको छ ।

‘न्याफले एक अस्थायी सिकाई केन्द्र निर्माण गरिदिने भनेपनि अन्यत्रबाट आएन असुरक्षित लेखिएको भवनमा भत्काएर के गर्ने झ्याङलाङ प्राविका शिक्षक गगनराज देवकोटाले भने । ’ हेमनाथ खतिवडा






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution