रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।
रोमानिया- बुकारेस्ट
नेपाल तामाङ घेदुङ रोमानिया द्वारा आयोजित तथा अवैतानिक बाणिज्य दुत नबराज पोख्रेलको सम्योजक्तोमा तथा नेपाली समाज रोमानिया,तमु समाज रोमानिया ,शेर्पा केदुंक रोमानिया तथा किरात समाबेशी समाज रोमानिया को सहयोगमा आयोजना गरिएको नेपाली हरुको पहिचान तथा Buddha Was Born In Nepal भन्ने मुल नाराका साथ बिस्वो सामू चिनाउने उदेस्यले संचालन गरिएको शान्तिपूर्ण र्याली बुकरेस्ट सहरको प्याचा भिकटोरिया बाट बेलुका ६:०० बाट सुरु भई ८ बजे पर्लामेंट पुगी बौध धर्म अनुसार लामा गुरु द्वारा पुजा पाठ तथा बत्ति बालि कार्यक्रम समापन गरिएको जानकारि नेपाल तामाङ घेदुङ रोमानिया को सन्चार तथा प्रचार प्रसार बिभाग प्रमुख अ्मर थिङ ( गृस) ले दिएका छन्।




« क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न (Previous News)
(Next News) नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै »