हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै

तेलअविव – आ वैगु नेपाल संवत् ११४३ तछलागा षष्ठी ई.सं.२०२३ जुन ९ तारिख शुक्रबार कुन्हु झीगु गौरबमय राष्ट्रीय नेवा: खल: इजरायलया ” झिंनिक्वगु त:मुज्या व बुंसाद्ँ ” जुइत्यंगु दु । थुकिया लसताय नेवा: राष्ट्रिय तिसावस: ब्वलंकेगु आज्जु तयाः “नेवा: राष्ट्रिय तिसावस:या किपा धेधेबल्ला कासा ने. सं. ११४३” या ग्वसा ग्वयागु दु । थ्व ज्याझ्वः ताः लाकेत सकलें नेपालीतयत नेवा: राष्ट्रिय तिसावस: फिना किपा कया क्वयच्वंगु ठेगानाय् छोया हया धेंधेबल्ला कासाय् ब्वति कयादित दुनुगलं इनाप याना च्वना, सुभाय् ।

राष्ट्रीय नेवा: खल: इजरायलले आगामी नेपाल संवत् ११४३ तछलागा षष्ठी ई.सं.२०२३ जुन ९ तारिख (शुक्रबार) १२ औं अधिवेसन तथा साधारण सभा” गर्ने भएको छ | सोहि अवसरमा नेवा: राष्ट्रिय भेष-भुषाको उत्थान साथै संरक्षण, प्रबर्द्धन गर्ने उदेश्यले “नेवा: राष्ट्रिय भेष-भुषा फोटो प्रतियोगिता ने. सं. ११४३  पनि भएको छ |

देशबिदेशमा रहने सम्पुर्ण नेपालीहरूले नेवा: भेष-भुषामा फोटो पठाई प्रतियोगितामा सहभागी हुन सक्ने  जनाएको छ |
नेवा: राष्ट्रिय भेष-भुषा फोटो प्रतियोगिताको लागि निम्न शर्त तथा  नियमहरू रहेका छन् |

१) नेवा: राष्ट्रिय भेष-भुषामा ( नमूनामा राखिएको फोटो ) अनुसार हुनु पर्नेछ ।
२) फोटो यस पेजको इन बक्स वा email- [email protected] मा पठाउनु पर्नेछ ।
३) सहभागी प्रतियोगीहरूको ठेगाना, पूरा नाम र फोन नम्बर दिनु पर्नेछ तर फोन नम्बर गोप्य राखिने छ ।
४) यस प्रतियोगिता सम्बधी तत्काल केहि निर्णय गर्नु परेमा यस सम्बन्धि अन्तिम फैसला गर्ने अधिकार संयोजक समिति वा राष्ट्रिय नेवा: खल: ईजरायल हुनेछ ।
५) प्रतियोगिहरूले पठाएको फोटो यस पेजमा प्रकाशित भए पछि स्वत: प्रतियोगितामा समाबेस हुनेछ भने प्रतिस्पर्धीहरूले अधिक लाइक प्राप्त गर्न आ-आफनो साथीहरूलाई सेयर, ट्याग,र मेन्सन गर्न सक्नु हुनेछ ।
६) ई. सं. 2023 जुन 1 तारिख सम्म इनबक्समा आएको फोटोलाई प्रतियोगितामा सामाबेसी गरिने छ भने 2023 जुन 5 तारिख राती 12.00 बजे ( Israeli Time ) लाई अन्तिम समय मानेर त्यस मध्ये सबै भन्दा बढि मनपराएको ( Like ) गरेको तीन जना प्रतिस्पर्धीहरूलाई प्रथम दोश्रो र तेस्रो बिजेता घोषणा गरि क्रमशः 20,000/ 15,000/ 10,000/ र सान्त्वना दुई जनालाई 5,000/5,000 हजार नेपाली रूपैयाँ पुरस्कार र सम्मान पत्र प्रदान गरिनेछ ।
७) विजेताहरुलाई 9 जुन 2023 मा हुने राष्ट्रीय नेवा: खल: ईजरायलको १२अौं अधिबेसनका दिन सम्मान पत्रका साथ सम्मानित गरिनेछ भने ईजरायल भन्दा बाहिरको विजेता भएमा नेवा: खल: सचिबालयले निर्णय लिई केहि हप्ताको अन्तरालमा सम्बधित विजेता समक्ष पुर्याईने छ ।
८) एक जना प्रतियोगिको एउटा मात्र फोटोलाई मान्यता दिइनेछ । एक चोटी यस पेज बाट प्रकाशित भए पछि त्यस फोटो हटाउन र फेर्न पाइने छैन ।
९) फोटो बनाउँदा कुनै पनि अस्लिल दृश्यका व्याकराउन र अस्लिलतालाई प्रतियोगीतामा सहभागी गराइने छैन । फोटो सफा, Natural (Edite नगरिएको ) हुनुपर्ने छ । कुनै धार्मिक, समुदाय माथी आघात पुग्ने र कसैलाइ असर नगर्ने खालको हुनुपर्ने छ। यस सम्बधी निर्णय गर्ने अधिकार संयोजक समिति वा राष्ट्रिय नेवा: खल: ईजरायललाई हुनेछ ।

१०) सहभागी प्रतिस्पर्धीहरुले माथि उल्लेखित सबै नियम पालना गर्नुपर्ने छ , साथै नेवा खल इजरायलको फेसबुक पेजलाई पनि लाइक गर्नुपर्नेछ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution