हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न

रोमानिया । नेपाल तामाङ घेदुङ रोमानिया को पहिलो अधिबेशन यस संस्थाको तदर्थ समितिको अध्यक्ष श्रीमती वर्षा तामाङको अध्यक्षतामा पहिलो आम भेला तथा अधिवेशन साैहर्द पूर्ण वातावरणमा मिति 16 /04 /2023 को दिन सफल तथा समापन भएको थियो । करिब सयौं जनाको बाक्लो उपस्थितिमा रहेको उक्त कार्यक्रममा रोमानिया घेदुङको तदर्थ समितिको महासचिव सम्झना लामा तामाङले अनौपचारिक रुपमा सञ्चालन गरिएको थियो। कार्यक्रम को शुरूवात सबैको परिचयात्मक कार्यक्रमबाट शुरुगर्दै संस्थाको गठन देखि हाल सम्मको महत्वपूर्ण कार्यहरुको जानकारी गराउँदै क्रमशः अध्यक्ष वर्षा तामाङ लगायत बरिष्ठ उपाध्यक्ष शुरेन्द्र लामा तामाङले छोटो मन्तब्य सहित तदर्थ समितिकाे विघटन भएको घाेषणा गर्नु भएको थियो। साथै कार्यसमिति विघटन पश्चात करिब बीस मिनेट बन्द सत्र कार्यक्रम राखिएको थियो।

बन्द सत्र कार्यक्रम पश्चात नयाँ कार्यसमितिको चयनको लागि नामावली दर्ता प्रक्रिया शुरु भएको थियो। कार्यसमितिको नामावली दर्ता पश्चात यसै रोमानिया घेदुङको वरिष्ठ सल्लाहकार फुर्सङ लामा तामाङ निर्बिरोध रुपमा अध्यक्षमा चयन भएको थियो। साथै अध्यक्ष फुर्सङ लामा तामाङको अध्यक्षतामा उल्लेखित सदस्यहरुको उपस्थितिमा नयाँ कार्य समिति गठन गरिएको थियो। उक्त कार्यसमितिले अध्यक्ष : फुर्सङ लामा तामाङ, वरिष्ठ उपाध्यक्ष : मोहन ब्लोन तामाङ ,उपाध्यक्ष : माया तामाङ, महासचिब : सम्झना लामा तामाङ ,सचिव : विकेश ब्लोन ,सहसचिव : सरस्वती तामाङ (सारा ),कोषाध्यक्ष : संगम मोक्तान तामाङ ,सह- कोषाध्यक्ष : अनिता तामाङ, सक्रिय सदस्यहरु, सुजिता तामाङ बादल तामाङ, युगल तामाङ, अजय तामाङ, राम बहादुर तामाङ, हेन्देन लामा,विभागीय प्रमुखहरु साँस्कृतिक प्रमुख : मिना स्याङ्तन,उप-प्रमुख : पुजा योन्जन, युवा प्रमुख : बिरेन थिङ् ,सञ्चार तथा प्रचार-प्रसार विभाग प्रमुख :ग्रीष थिङ्(अमर थिङ्ग )लामा बोंबो प्रमुख :सदस्यहरु भुजुङ लामा, कर्म लामा, साजन लामा, विवेक लामा, कुन्साङ लामा गोले, विष्णु तामाङ पाख्रिन,लक्ष्मी गोले ,सञ्जु गोले, पाल्साङ लामा,गणेश लामा, सोनाम लामा, छिरिङ् लामा, विपना थिङ्,शेर बहादुर ब्लोन, आएता तामाङ, अनु ब्लोन तामाङ , छिरिङ्तामाङ, टेक बहादुर तामाङ बुद्धिबहादुर तामाङ ,लक्ष्यमन तामाङ, निर तामाङ, अनिल तामाङ, माया तामाङ, बिरे तामाङ, सुर्य तामाङ, अमिर तामाङ,पेम्बालामा,श्याम कृष्ण, बिर बहादुर तामाङ, अनिश तितुङ्, सुरेश तामाङ , सुजन लामा,प्रकाश तामाङ,दावा योनजान प्रमुखसल्लाहकार :वर्षा र्तामाङ ,वरिष्ठ सल्लाहकार : शुरेन्द्र तामाङ,सल्लाहकार : शुरेस तामाङ






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution