मृगौला पिडितलाई आर्थिक सहयोग
फुर्साङ लामा- (रोमानिया) वैदेशिक रोजगार को सिलसिलामा केही महिना रोमानिया मा रहेका कामने -८ हेटाउडा मकवनपुर घर भएका मन्जु तामाङ रोमानिया आएको केही महिना पछाडि दुवै मिर्गौला सम्बन्धि रोग बाट ग्रसित भै यहाँ उपचार का लागी केही समस्य देखिएको ले उपचारका लागि नेपाल गएको र हाल बिरामीको पोखरा स्थित आस्था हस्पिटल मा उपचार भैरहेको जानकारी प्राप्त भएको छ र बिरामीको समय -समय मा मिर्गौला को डाइलशिस गरि रहनु पर्ने भएकाले यसका लागि मन्जु तामाङ को आर्थिक अवस्था कम्जोर भएको हुदा केहि राहत पुगोस् भन्ने उदेश्य ले रोमानियामा कार्यरत रहनु भएका नेपालीहरुबाट र रोमानियामा रहेको संघ सस्थाको अग्रसरमा आर्थिक सहयोग संकलन गरि सम्पुर्ण रकम एकमुष्ट बिरामी को खाता मा ९१९५ रोन नेपाली रुपैया २ लाख ६१ हजार २ सय २१ रुपिया रकम पठाएको थियो।