भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै

याम्बु- भक्तपुर सुर्यबिनायकको आर्शिवाद कोरियन भाषा स्कुलमा नयाँ सेसनका लागि कक्षा सञ्चालन हुने भएको छ । विगतमा प्रसिद्ध रहेको यस स्कुलमा वरिष्ठ कोरियन भाषा प्रशिक्षक हरी बस्नेतद्धारा कक्षा सञ्चालन हुने छ ।
कोरियन भाषा सजिलै बुझिने र परीक्षामा पास हुने गरी आर्शिवादले अध्यापन गराउने स्कुल सञ्चालक तस्विर लामा तामाङले जानकारी दिए । उनका अनुसार विद्यार्थीहरुलाई सहज ढंगबाट अध्ययन तथा अध्यापन गराउने छ ।
साथै थप जानकारीका लागि ९८१८७८९७७७ मा फोन गरेर बुझन सकिने स्कुलले जनाएको छ ।