हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

थुजेछे ; हार्दिक धन्यवाद ज्ञापन ।

सुजन लामा, अध्यक्ष तामाङ समाज पोर्तुगल;

तामाङ समाज पोर्तुगल द्बारा आयोजित २८५९औ ह्योयी/तावार ल्हो(बिरालो वर्ग)सोनाम ल्होछार २०२३ बृहत साँस्कृतिक कार्यक्रम भव्यताको साथ सम्पन्न भएको तपाईहरुलाई अवगत नै छ। तामाङ समाज पोर्तुगलको अध्यक्ष सुजन लामाको सभापतित्वमा कार्यक्रम सुचारु भएको थियो। हाम्रो निमन्त्रणा लाई सहर्ष स्विकार्दै पोर्तुगलको अवैतनिक नेपाली महाबाणिज्य दुत श्री मकर हमाल ज्यु प्रमुख अतिथि, बिसेष अतिथि ज्युहरु र विभिन्न संघ संस्थाहरु बाट प्रतिनिधित्व गर्दै उपस्थित प्रतिनिधि अतिथिहरु, विभिन्न राजनीतिक दलका पधाधिकारी ज्युहरु, मिडिया तथा पत्रकार साथीहरु, पोर्तुगल लाई कर्म थलो बनाउदै बस्नुभएका रास्ट्रिय तथा अन्तरास्ट्रिय कलाकाहरु, ब्यबसायी कर्ताहरु, हाम्रो कार्यक्रम लाई प्रायोजक गरि सहयोग गर्नुहुने सहयोगी दाताहरु, हामीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा देश तथा बिदेश देखि सहयोग गर्नु भएका मिडियाकर्मी साथीहरु , पोर्तुगल बाट सहयोग गर्नुहुने सहयोगीहरु साथै कार्यक्रमलाई भव्यताका साथ सम्पन्न पार्नका निमित्त आफ्नो व्यस्तता को वाबजुत पनि उपस्थित सम्पूर्ण तामाङ तथा गैर तामाङ ल्होछार प्रेमी नेपाली दाजुभाई तथा दिदि बहिनिहरु साथै भरपुर रुपमा खटेर मदत गर्नु भएका कार्यसमितिका पधाधिकारी ज्युहरुमा हृदय देखि नै हार्दिक आभार साथै मुरी मुरी धन्यबात प्रकट गर्दछु।

यहाँहरु को अमूल्य साथ र अनि सहयोग को उच्च सम्मान गर्दै निकट भबिष्यमा पनि यहाँहरुको साथ अनि माया निरन्तर हाम्रो तामाङ समाज पोर्तुगल प्रति रहिरहनेछ भन्ने पूर्ण विश्वास हामीले लिएका छौँ। साथै आगामी दिनमा अजै तपाईहरुको सल्लाह सुजाब लाई यसै गरि कदर गरि अगाडी बढ्नेछौ।

थुजेछ। धन्यबात।

अध्यक्ष

श्री सुजन लामा

तामाङ समाज पोर्तुगल






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution