स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै
याम्बु – तामाङ समाज स्विट्ज़रलैन्डद्वारा आयोजना गर्न गइरहेको बौद्ध धर्मवालम्वि तामाङ समुदायको महान राष्ट्रिय पर्व मंजुश्री संवत २८५९ हे ल्हो अर्थात (ख़रायो वर्ग ) भव्यताको साथ् मनाउने भएको छ | कार्यक्रमको लागि चर्चित गायक अविनास घिसिङ तामाङलाई आमन्त्रण गरिएको तामाङ समाज स्विट्ज़रलैन्डले जानकारी दिएको छ |
आगामी जनवरी २२ तारीख २०२३ आइताबारको दिन Zopfgasse 22 , 5603 Staufen मनाउन गईरहेको ल्होछार कार्यक्रममा सम्पूर्ण स्विसबासी ज्योज्यो आले नाना आङ साथै नेपाली दाज़ूभाई तथा दिदीबहिनी आमा बुवालाई हार्दिक निमन्त्रणा गरेको छ |
कार्यक्रम हुने मिति र स्थान