इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै

तेलअविव – महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा राष्ट्रिय नेवा: खल: इजरायलको आयोजनामा नेपाल सम्बत ११४२ ञंलागा दितिया सेप्टेम्बर १२ तारिख सोमबार इजरायलको समय दिउँसो १:३० बजे र नेपालको समय ४:१५ बजे जुमभर्चुअल अनलाइनबाट साहित्यिक कार्यक्रम गर्ने भएको छ |
साहित्यिक कार्यक्रममा आ-आफ्नै मौलिक मातृभाषामा साहित्यिक रचनाहरुको साथमा सहभागिता जनाई कार्यक्रमलाई भब्य र सभ्य रुपमा सफल पारिदिनु हुन सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा राष्ट्रिय नेवा: खल: इजरायलद्वारा हार्दिक आमन्त्रण गरेको छ |