नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन
याम्बु- नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशन गत ०९ सेप्टेम्बर २०२२ (शुक्रबार)का दिन अदलिया स्थित नेपाली क्लबको सभाहलमा भब्यताको साथ सम्पन्न भएको छ ।
५ औं अधिवेशनबाट २०२२ – २०२४ कार्यकालको लागि श्रवण बम्जन तामाङको अध्यक्षतामा सर्वसहमत नयाँ निर्वाचित कार्यसमिति चयन गरेको छ |
जसअनुसार अध्यक्ष श्रवण बम्जन तामाङ, वरिष्ठ उपाध्यक्षद्वय पेमा तितुङ तामाङ, बुद्ध लक्ष्मी तामाङ,उपाध्यक्षहरु पुर्ण थिङ तामाङ
उपाध्यक्ष पेमा पाख्रिन,महिला उपाध्यक्ष योजना तामाङ,उपाध्यक्ष कबिन ब्लोन तामाङ,उपाध्यक्ष खेवा लामा तामाङ,महासचिव एम बि वाईबा तामाङ,सचिव र सहसचिव चयन हुन बाँकी,कोषाध्यक्ष प्रमिला बल तामाङ,कोषाध्यक्ष सोनी शेर्पा तामाङ,कार्यकारी सदस्यहरुमा पासाङ दोर्जे तामाङ,कार्यकारी सदस्यमा छोइङ लामा तामाङ,रबिना ग्याब तामाङ,अन्जना वाईबा तामाङ,सानुमाया तामाङ र अस्मिता तामाङ चयन भएका छन् |
यसैगरी घेदुङ बहराईन महिला बिभाग प्रमुख बिना पाख्रिन तामाङ,उपप्रमुख सन्च माया तामाङ, सदस्यहरुमा सुजिता तामाङ,बाल कुमारी तामाङ (सन्जु),देवी माया तामाङ चयन भएकी छिन् |
यसैगरी घेदुङ बहराईन सास्कृतिक बिभाग प्रमुख अनिल थोकर तामाङ, उपप्रमुख रेनुका लामा तामाङ,गिता सिन्तान तामाङ,सुनिता पाख्रिन तामाङ,सुरेन्द्र तामाङ र रेसु स्याङदान चयन भएका छन् |
घेदुङ बहराईन युवा तथा खेलकुद बिभाग संयोजक गणेश तामाङ,उपसंयोजक सनम पाख्रिन तामाङ,बहराईन व्यवस्थापन बिभाग बिभाग प्रेम बल तामाङ,व्यवस्थापन सदस्य शनि कुमार तामाङ,घेदुङ बहराईन लामा बिभाग लामा प्रमुख सबिन लामा तामाङ,सदस्य अमिल लो तामाङ चयन भएका छन् |
यसैगरी संरक्षकमा फलाम सिंह बल तामाङ,घेदुङ बहराईन सल्लाहकार बिभाग प्रमुख सल्लाहकार सोनम दोङ तामाङ,वरिष्ठ सल्लाहकार श्रवण मिक्चन तामाङ, महिला सल्लाह सरिता लामा तामाङ,प्रेम स्याङतान तामाङ,सोनी लामा तामाङ, राम मोक्तान तामाङ,सल्लाहकार हेमलाल मोक्तान तामाङ,सोम मोक्तान तामाङ र राम तामाङ चयन भएका छन् |