हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन

याम्बु-  नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशन गत ०९ सेप्टेम्बर २०२२ (शुक्रबार)का दिन अदलिया स्थित नेपाली क्लबको सभाहलमा भब्यताको साथ सम्पन्न भएको छ ।

५ औं अधिवेशनबाट २०२२ – २०२४ कार्यकालको लागि  श्रवण बम्जन  तामाङको  अध्यक्षतामा  सर्वसहमत नयाँ निर्वाचित कार्यसमिति चयन गरेको छ |

जसअनुसार अध्यक्ष श्रवण बम्जन तामाङ, वरिष्ठ उपाध्यक्षद्वय  पेमा तितुङ तामाङ,  बुद्ध लक्ष्मी तामाङ,उपाध्यक्षहरु पुर्ण थिङ तामाङ
उपाध्यक्ष पेमा पाख्रिन,महिला उपाध्यक्ष योजना तामाङ,उपाध्यक्ष कबिन ब्लोन तामाङ,उपाध्यक्ष खेवा लामा तामाङ,महासचिव एम बि वाईबा तामाङ,सचिव र सहसचिव चयन हुन बाँकी,कोषाध्यक्ष प्रमिला बल तामाङ,कोषाध्यक्ष सोनी शेर्पा तामाङ,कार्यकारी सदस्यहरुमा पासाङ दोर्जे तामाङ,कार्यकारी सदस्यमा छोइङ लामा तामाङ,रबिना ग्याब तामाङ,अन्जना वाईबा तामाङ,सानुमाया तामाङ र अस्मिता तामाङ चयन भएका छन् |

यसैगरी घेदुङ बहराईन महिला बिभाग प्रमुख  बिना पाख्रिन तामाङ,उपप्रमुख सन्च माया तामाङ, सदस्यहरुमा सुजिता तामाङ,बाल कुमारी तामाङ (सन्जु),देवी माया तामाङ चयन भएकी छिन् |

यसैगरी  घेदुङ बहराईन सास्कृतिक बिभाग प्रमुख  अनिल थोकर तामाङ, उपप्रमुख रेनुका लामा तामाङ,गिता सिन्तान तामाङ,सुनिता पाख्रिन तामाङ,सुरेन्द्र तामाङ र रेसु स्याङदान चयन भएका छन् |

घेदुङ बहराईन युवा तथा खेलकुद बिभाग संयोजक गणेश तामाङ,उपसंयोजक सनम पाख्रिन तामाङ,बहराईन व्यवस्थापन बिभाग बिभाग  प्रेम बल तामाङ,व्यवस्थापन सदस्य शनि कुमार तामाङ,घेदुङ बहराईन लामा बिभाग लामा प्रमुख सबिन लामा तामाङ,सदस्य अमिल लो तामाङ चयन भएका छन् |

यसैगरी संरक्षकमा फलाम सिंह बल तामाङ,घेदुङ बहराईन सल्लाहकार बिभाग प्रमुख सल्लाहकार सोनम दोङ तामाङ,वरिष्ठ  सल्लाहकार श्रवण मिक्चन तामाङ, महिला सल्लाह सरिता लामा तामाङ,प्रेम स्याङतान तामाङ,सोनी लामा तामाङ, राम मोक्तान तामाङ,सल्लाहकार हेमलाल मोक्तान तामाङ,सोम मोक्तान तामाङ र राम तामाङ चयन भएका छन् |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution