हेडलाईन

इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने        

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन

तेलअविव – भोजपुर सेवा समाज इजरायलको छैठौ साधारण सभा संस्थाको परिमार्जित बिधि,निति अनुरूप अनलाइन मार्फत  सम्पन्न भएको छ |

साधारण सभाले सुमिन पाख्रिन  तामाङ अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । निर्वाचित पदाधिकारीहरुमा अध्यक्ष सुमिन पाख्रिन तामाङ,वरिष्ठ उपाध्यक्षहरुमा झाकिन्द्र खतिवडा,मछिन्द्र तामाङ,सिता बिस्ट,महासचिव सुनिता गुरुङ,सचिव दीपा राई,कोषाध्यक्ष रोजी गोले तामाङ,सदस्यहरुमा नमुना दाहाल,जीवन गोले तामाङ,तेज गोले तामाङ,अन्जु भट्टराई,बिकास पाख्रिन तामाङ र सरिता लुइँटेल रहेका छन् |

यसैगरी संरक्षक ज्युहरु कृष्ण रायमाझी,बिष्णु पाख्रिन तामाङ र अनु थापा रेहका छन् भने प्रमुख सल्लाहकारमा इन्दिरा अधिकारी र
सल्लाहकारमा सरस्वती राई रहेका छन् |

“जननी जन्म भुमि जन्मेको ठाउँ जन्म दिने आमा स्वर्ग भन्दा प्यारो हुन्छ” भन्ने मान्यता लाई सिरोधार्य गर्दै जन्मेको ठाउको लागि केहि गरौ भन्ने उदेश्यले सबैको भावना र विचार लाई आत्मासाथ गर्दै भोजपुरको बिकास प्रतिको कार्य योजनालाई अगाडि बढाउने अभिप्रायले भोजपुर जिल्लाको धर्म संस्कृति पहिचान र जगेर्ना गर्दै भोजपुर जिल्लामा केही बिकास मुलक काम गरौ र समाजका हरेक बर्ग समुदाय भित्रका गरिबि,असाय,वृद्ध , बिपन्न, बालबालिका,महिला असक्त,परिवार लाई लक्षित गर्दै देशमा परेको बिपत्ती आपत्ति तथा दैबी प्रकोप भुकम्प, बाडीपिडित,खडेरी जस्तो आपत बिपतको बेलामा हामी प्रावासि इजरायलमा रहेका भोजपुर बासिले थोरै भए पनि सहयोग गर्न सकौ र बिकासमा केही टेवा पुर्याउनु सकियोस भन्ने अभिप्रायले भोजपुर सेवा समाज इजरायलको इजरायलमा २०१७ मा स्थापना भएको हो ।

भोजपुर सेवा समाज इजरायल २०१७ मा स्थापना भई निरन्तर भोजपुर जिल्लामा मात्र नभएर समाजका हरेक बर्ग समुदाय भित्रका गरिबि,असाय,वृद्ध , बिपन्न ,बालबालिका,महिला असक्त,परिवार लाई लक्षित गर्दै देशमा परेको बिपत्ती आपत्ति तथा दैबी प्रकोप भुकम्प, बाडीपिडित,खडेरी जस्तो आपत बिपतमा सहयोग गर्दै आइरहेको छ । प्रबासमा रहेर पनि सम्पूर्ण भोजपुरबासी दाजुभाइ दिदीबहिनीहरूलाई एकिकृत रुपमा संस्थामा आबद्द गराई आफ्नो जन्म, ठाउ,संस्कृति र भौगलिक बनावाटको परिचय दिदै बिभिन्न संभाव्य क्षेत्रमा सहयोग ,योगदान दिदै र इजरायलका बिभिन्न संघ संस्थाहरु सग सहकार्य, समन्यय गर्दै आइरहेको छ। निकट भविष्यमा चाडै अन्तराष्ट्रिय समाजको रुपमा समन्यय गर्दै अझ सशक्त ढंगले काम, कार्य अगाढि बढाउने सोच बनाएको छ ।

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution