हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन

तेलअविव – भोजपुर सेवा समाज इजरायलको छैठौ साधारण सभा संस्थाको परिमार्जित बिधि,निति अनुरूप अनलाइन मार्फत  सम्पन्न भएको छ |

साधारण सभाले सुमिन पाख्रिन  तामाङ अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । निर्वाचित पदाधिकारीहरुमा अध्यक्ष सुमिन पाख्रिन तामाङ,वरिष्ठ उपाध्यक्षहरुमा झाकिन्द्र खतिवडा,मछिन्द्र तामाङ,सिता बिस्ट,महासचिव सुनिता गुरुङ,सचिव दीपा राई,कोषाध्यक्ष रोजी गोले तामाङ,सदस्यहरुमा नमुना दाहाल,जीवन गोले तामाङ,तेज गोले तामाङ,अन्जु भट्टराई,बिकास पाख्रिन तामाङ र सरिता लुइँटेल रहेका छन् |

यसैगरी संरक्षक ज्युहरु कृष्ण रायमाझी,बिष्णु पाख्रिन तामाङ र अनु थापा रेहका छन् भने प्रमुख सल्लाहकारमा इन्दिरा अधिकारी र
सल्लाहकारमा सरस्वती राई रहेका छन् |

“जननी जन्म भुमि जन्मेको ठाउँ जन्म दिने आमा स्वर्ग भन्दा प्यारो हुन्छ” भन्ने मान्यता लाई सिरोधार्य गर्दै जन्मेको ठाउको लागि केहि गरौ भन्ने उदेश्यले सबैको भावना र विचार लाई आत्मासाथ गर्दै भोजपुरको बिकास प्रतिको कार्य योजनालाई अगाडि बढाउने अभिप्रायले भोजपुर जिल्लाको धर्म संस्कृति पहिचान र जगेर्ना गर्दै भोजपुर जिल्लामा केही बिकास मुलक काम गरौ र समाजका हरेक बर्ग समुदाय भित्रका गरिबि,असाय,वृद्ध , बिपन्न, बालबालिका,महिला असक्त,परिवार लाई लक्षित गर्दै देशमा परेको बिपत्ती आपत्ति तथा दैबी प्रकोप भुकम्प, बाडीपिडित,खडेरी जस्तो आपत बिपतको बेलामा हामी प्रावासि इजरायलमा रहेका भोजपुर बासिले थोरै भए पनि सहयोग गर्न सकौ र बिकासमा केही टेवा पुर्याउनु सकियोस भन्ने अभिप्रायले भोजपुर सेवा समाज इजरायलको इजरायलमा २०१७ मा स्थापना भएको हो ।

भोजपुर सेवा समाज इजरायल २०१७ मा स्थापना भई निरन्तर भोजपुर जिल्लामा मात्र नभएर समाजका हरेक बर्ग समुदाय भित्रका गरिबि,असाय,वृद्ध , बिपन्न ,बालबालिका,महिला असक्त,परिवार लाई लक्षित गर्दै देशमा परेको बिपत्ती आपत्ति तथा दैबी प्रकोप भुकम्प, बाडीपिडित,खडेरी जस्तो आपत बिपतमा सहयोग गर्दै आइरहेको छ । प्रबासमा रहेर पनि सम्पूर्ण भोजपुरबासी दाजुभाइ दिदीबहिनीहरूलाई एकिकृत रुपमा संस्थामा आबद्द गराई आफ्नो जन्म, ठाउ,संस्कृति र भौगलिक बनावाटको परिचय दिदै बिभिन्न संभाव्य क्षेत्रमा सहयोग ,योगदान दिदै र इजरायलका बिभिन्न संघ संस्थाहरु सग सहकार्य, समन्यय गर्दै आइरहेको छ। निकट भविष्यमा चाडै अन्तराष्ट्रिय समाजको रुपमा समन्यय गर्दै अझ सशक्त ढंगले काम, कार्य अगाढि बढाउने सोच बनाएको छ ।

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution