इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै
तेलअविव – नेपाली नारिहरुको महान पर्ब हरितालिका तिज तथा चोथा पुजाको अबसरमा एन आर एन ए एन सि सि इजरायल र झापालि समाज इजरायलको प्रमुख आयोजनमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम गर्ने भएको छ |
नेपाली कलाकारहरु लोक गायिका टिका सानु ,लोक गायक कुलेन्द्र बि क गायक राजन राज शिवाकोटी र गायक पुष्पन प्रधानको उपस्थितिमा हरितालिका तिज मेघा महोत्सव २०७९ को आयोजना गरिएको हुदा उक्त कार्यक्रममा इजरायलमा रहनुभएका सम्पुर्ण नेपाली तथा नेपालीभाषी दाजुभाइ तथा दिदिबहिनीहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ |