लामा भिक्षु र नायिका मगरको विवाद मिलिसकेको छैन – घेदुङ अध्यक्ष मोहन गोले तामाङ

याम्बु – नेपाल तामाङ घेदुङ ,संघिय अध्यक्ष मोहन गोले तामाङले भिक्षु लामा फुर्पा तामाङ र नायिका मिरुना मगरको विवाद अझै मिलि नसकेको बताउनु भएको छ |
नेपाल तामाङ घेदुङ इजरायलद्वारा प्रत्येक १५ दिन (सोमबार)पक्षिक रुपमा धर्मटेलिभिजन एचडीमा प्रत्यक्ष प्रशारण हुने ह्याङला घेताङ(हाम्रो कार्यक्रम) मा उक्त कुरा बताउनु भएको हो |
प्रहरीले मिलोपतो गरि भिक्षु लामालाई रिहाई गरि सकेपनि होटलमा पुगी अनआवश्यक कागजात बनाएकोले समस्या निम्ताएको बताउनु भएको छ |
दुवै पक्षलाई जित जितको अवस्थामा पुन: कागज गराएर अब केहि दिन भित्रै विवाद हल हुने वहाँले बताउनु भएको छ | घेदुङ इजरायलद्वारा संचालित ह्याङला घेताङ कार्यक्रम प्रस्तोता सुन्दर सिंह लामा तामाङले प्रस्तुत गर्दै आउनु भएको छ |
बाकि भिडियोमा सुन्नु होला |