हेडलाईन

ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै         नायिका मिरुना र लामा फुर्वाको केसमा मेरो भूमिका – मोहन गोले तामाङ         थप्पड खाएका लामा भिक्षु फुर्वा तामाङको भनाई , खासमा के भएको रहेछ ?         चलचित्र ‘कबड्डी ४’ की नायिकाविरुद्ध प्रदर्शन, सार्वजनिक माफी माग्नुपर्ने माग         तारा एयरको जहाज दुर्घटनामा तामाङ परिवारका सात जनाको मृत्यु         मातृभाषामा पठनपाठन गराउने शैक्षिक संस्थाहरूलाई अनुदान दिइने         राष्ट्रिय नेवा:खल: इजरायलको एघारौ वार्षिकोत्सव तथा साधारण सभा हुदै        

राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन

तेलअविव – राष्ट्रिय नेवा: खल: इजरायलको एघारौ वार्षिकोत्सव तथा साधारण सभा जुन १० तारिख  (शुक्रबार) तेलअविब स्थित नोकिया पार्क (नेवा पार्क) मा सफलतापुर्वक सम्पन्न भएको छ

 

संस्थाकी अध्यक्ष स्वस्तिका श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेफिन इजरायलकी अध्यक्ष मिङमार शेर्पा, विशिष्टहरु  अतिथि एनआरएन इजरायलका सचिव अलि मोहमद मिया,जनसम्पर्क समिति इजरायलकी सभापति दिपिका भुसाल,नेपाली समाज इजरायलका उपाध्यक्ष लाक्पा लामा शेर्पा लगायत राष्ट्रिय समुदायका अध्यक्ष तथा प्रतिनिधिहरु, सामाजिक,धार्मिक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि र मिडियाकर्मीहरु अथिति रहेका थिए |

एघारौ साधारण सभाबाट अध्यक्षमा सर्वसम्मत राज कुमारी श्रेष्ठ चयन भएका छन् | यसैगरी पदाधिकारी तथा सदस्यहरुमा वरिष्ठ उपाध्यक्ष सुनिल बज्राचार्य , प्रथम उपाध्यक्ष ज्योति प्रधान,दितिय उपाध्यक्ष टंक श्रेष्ठ, महासचिव प्रकाश श्रेष्ठ ,सचिव अमिरा थापा श्रेष्ठ,कोषाध्यक्ष राजु श्रेष्ठ ,सहकोषाध्यक्ष प्रबिन श्रेष्ठ र सदस्यहरुमा सरस्वती श्रेष्ठ, सुलोचना दुवाल, ललिता श्रेष्ठ, सन्तोष श्रेष्ठ, प्रियङका श्रेष्ठ चयन भएका छन् |

यसैगरी संरक्षक सदस्यहरुमा कादम्बरी दाना श्रेष्ठ ,राजेन्द्र श्रेष्ठ, मनु श्रेष्ठ , सुनिता श्रेष्ठ, बिमला श्रेष्ठ ,प्रमुख सल्लाहकारमा स्वस्तिका श्रेष्ठ,सल्लाहकार उषा श्रेष्ठ  र कटक श्रेष्ठ चयन भएका छन् |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution