नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै

तेलअविव – जनता समाजवादी पार्टी नेपालका प्रवास संगठन नेपाली समाज ( NeSo) इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस कार्यक्रम जुम भर्चुअल माध्यम मार्फत गर्ने भएको छ |
इजरायलमा अवस्थित राजनीतिक,सामाजिक ,धार्मिक ,साहित्यिक, संघसंगठन र देश विदेशमा रहनु भएका आदरणीय देशप्रेमी श्रमजीवी दाजुभाइ तथा दिदिबहिनीहरुमा गरिमामय उपस्थितको लागि सादर अनुरोध गरेको छ |
मिति :जुन १५ तारिख बुधबार।
माध्यम :-जुमभर्चुअल ।
नेपाली समय :- साँझ ५:४५ बजे।
इजरायली समय : दिउँसो ३:०० बजे।
जय मातृभुमी नेपाल !जय नेपाली जनता!! जय १०+१ प्रदेश !!