मातृभाषामा पठनपाठन गराउने शैक्षिक संस्थाहरूलाई अनुदान दिइने

याम्बु -सरकारले स्थानीय मातृभाषामा पठनपाठन गराउने शैक्षिक संस्थाहरूलाई अनुदान दिने भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट प्रस्तुत गर्दै उक्त क्षेत्रको लागि अनुदान दिइने बताएका हुन्। यो नियम सरकारी र निजी दुवैथरी शैक्षिक संस्थामा लागू हुने भएको छ।
« राष्ट्रिय नेवा:खल: इजरायलको एघारौ वार्षिकोत्सव तथा साधारण सभा हुदै (Previous News)