हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

तामाङ समुदायबाट स्थानीय निर्वाचनमा प्रमुख ४२ र उपप्रमुख ४४ बिजयी

याम्बु – तामाङ समुदायबाट स्थानीय निर्वाचन २०७९ बाट ४२ जना मेयर/अध्यक्ष र ४४ जना उमपेयर/उपाध्यक्षले विजय हासिल गरेका छन् । यसैगरि लगभग लगभग ३०० भन्दा बढी वडा अध्यक्षहरुले विजय हासिल गरेका छन् ।

यसअघि २०७४ को स्थानीय निर्वाचनमा ३२ जना मेयर/अध्यक्ष, २७ जना उपमेयर/उपाध्यक्षले विजय हासिल गरेका थिए । तामाङहरु राजनीतिमा अघि बढीरहेको देखिन्छ | राज्य र राजनीतिक पार्टीहरु समावेशी बन्ने प्रक्रियामा रहेको स्पस्ट देखिन्छ | तामाङ लगायत आदिवासी जनाजाती समुदायले लामो समय देखि पहिचान र समावेशीको लागि आवाज उठाउदै आएको छन् |

स्थानीय तहमा निर्वाचित मेयर/अध्यक्ष, उपमेयर/उपाध्यक्ष तामाङ जनप्रतिनिधिहरू, २०७९
१. मीना लामा, मेयर, मकवानपुर, हेटौडा, समाजवादी
२. हिदम लामा, अध्यक्ष, मकवानपुर, भीमफेदी, एमाले
३. लोक बहादुर मोक्तान, अध्यक्ष, मकवानपुर, कैलाश, कांग्रेस
४. सर्केश घलान, अध्यक्ष मकवानपुर, बागमती, माओवादी
५. कैसाङनुर्पु तामाङ, अध्यक्ष, रसुवा, गोसाइकुण्ड, एमाले
६. बुचुङ तामाङ, अध्यक्ष, रसुवा, आमाछोदिङमो, कांग्रेस
७. नुर्पुसाङ्बो घले, अध्यक्ष, रसुवा, नौकुण्ड, कांग्रेस
८. कुन्साङ लामा, मेयर, काभ्रे, नमोबुद्ध, कांग्रेस
९. टोक बहादुर वाईबा, मेयर, काभ्रे, मण्डनदेउपुर, समाजवादी
१०. दिनेश लामा, अध्यक्ष, काभ्रे, रोशी, कांग्रेस
११. चन्द्र लामा, अध्यक्ष, काभ्रे, तेमाल, कांग्रेस
१२. कान्छालाल जिम्बा, अध्यक्ष, काभ्रे, बागमती, माओवादी
१३. इन्द्रबहादुर थिङ, अध्यक्ष, काभ्रे, खानीखोला, माओवादी
१४. जगतबहादुर भोलन, अध्यक्ष, सिन्धुली, घ्याङलेक, कांग्रेस
१५. बिमर्श मोक्तान, अध्यक्ष, सिन्धुली, मरिण, माओवादी
१६. बज्रध्वोज वाईबा, अध्यक्ष, सिन्धुली, हरिहरपुरगढी, माओवादी
१७. जगत लामा, मेयर, नुवाकोट, बेलकोटगढी, माओवादी
१८. सन्तमान तामाङ, अध्यक्ष, नुवाकोट, तादी, कांग्रेस
१९. आशा तामाङ, अध्यक्ष, नुवाकोट, म्यागाङ, कांग्रेस
२०. बीरबल तामाङ, अध्यक्ष, नुवाकोट, किस्पाङ, एमाले
२१. तेजबहादुर तामाङ, अध्यक्ष, नुवाकोट, पञ्चकन्या, माओवादी
२२. सुमन तामाङ, अध्यक्ष, नुवाकोट, ककनी, माओवादी
२३. रणबहादुर तामाङ, अध्यक्ष, धादिङ, खनियाँबास, कांग्रेस
२४. रामसिंह तामाङ, अध्यक्ष, धादिङ, रुबीभ्याली, माओवादी
२५. आइतमान स्याङ्बो, मेयर, सिन्धुपाल्चोक, मेलम्ची, कांग्रेस
२६. गंगबहादुर तामाङ, अध्यक्ष , सिन्धुपाल्चोक,बलेफी,माओवादी
२७. रेशम स्याङ्बो, अध्यक्ष, सिन्धुपाल्चोक, जुगल, माओवादी
२८. राजु लामा,अध्यक्ष, सिन्धुपाल्चोक, लिशंखुपाखर, माओवादी
२९. बीरबहादुर लोप्चन, अध्यक्ष, ललितपुर, बागमती , कांग्रेस
३०. कृष्णमान घिसिङ, अध्यक्ष, ललितपुर, कोन्ज्योसोम, एमाले
३१. ठुलाकान्छा तामाङ, अध्यक्ष, रामेछाप, सुनापति, माओवादी
३२. मैनकुमार मोक्तान, अध्यक्ष, रामेछाप, दोरम्बा, माओवादी
३३. हिरा थोकर, अध्यक्ष, दोलखा, मेलुङ, एमाले
३४. छवि लामा, अध्यक्ष, दोलखा, बैतेश्वर, कांग्रेस
३५. शमशेर तामाङ, मेयर, चितवन, राप्ती, समाजवादी
३६. कालुमान लामा, मेयर, उदयपुर, चौदण्डीगढी, एमाले
३७. कमल तामाङ, अध्यक्ष, ओखलढुंगा, सुनकोशी, कांग्रेस
३८. मणिकुमार तामाङ, अध्यक्ष, इलाम, रोङ, एमाले
३९. कृष्णकुमार तामाङ, मेयर, संखुवासभा, चैनपुर, एमाले
४०. बलदेव सिंह गोम्देन, मेयर, झापा, अर्जुनधारा, एमाले
४१. चिन्तन तामाङ, मेयर, धनकुटा, एमाले
४२. विजयदोर्जे लामा, मकवानपुर, मकवानपुर गढी, काङ्ग्रेस
१. देवेन्द्र लामा, उपमेयर, चितवन, राप्ती, कांग्रेस
२. बिमला लामा, उपमेयर, चितवन, कालिका, एमाले
३. कल्पनामाया पाख्रिन, उपमेयर, सर्लाही, लालबन्दी, कांग्रेस
४. हरिमाया घलान, उपमेयर, सर्लाही, हरिवन, एमाले
५. लिलाकुमारी मोक्तान, उपमेयर, सर्लाही, बागमती, माओवादी
६. रत्न लामा, उपमेयर, काभ्रे, नमोबुद्ध, माओवादी
७. जितेन्द्रमान तामाङ, उपाध्यक्ष, काभ्रे, भुम्लु, कांग्रेस
८. दोर्जेमान जिम्बा, उपाध्यक्ष, काभ्रे, खानीखोला, कांग्रेस
९. मिमबहादुर लामा, उपाध्यक्ष, काभ्रे, रोशी, माओवादी
१०. दलमान थोकर, उपाध्यक्ष, काभ्रे, तेमाल, माओवादी
११. सागर मोक्तान, उपाध्यक्ष, काभ्रे, महाभारत, कांग्रेस
१२. शेरबहादुर तामाङ, उपाध्यक्ष, काभ्रे, चौरीदेउराली, कांग्रेस
१३. उमाकुमारी लामा, उपाध्यक्ष, मकवानपुर, इन्द्रसरोवर, एमाले
१४. बनस्तम थिङ, उपाध्यक्ष, मकवानपुर, राक्सीराङ, माओवादी
१५. मनकुमारी पाख्रिन, उपाध्यक्ष, मकवानपुर, मकवानपुरगढी, माओवादी
१६. सन्नानी लामा, उपमेयर, काठमाडौ, गोकर्णेश्वर, एमाले
१७. मुरारी तामाङ, उपमेयर, काठमाडौं, टोखा, कांग्रेस
१८. अनिता लामा, उपमेयर, काठमाडौं, बुढानिलकण्ठ, एमाले
१९. मन्जु तामाङ, उपमेयर, सिन्धुपाल्चोक, बाह्रविसे, कांग्रेस
२०. सरु लामा, उपाध्यक्ष, सिन्धुपाल्चोक, बलेफी, कांग्रेस
२१. शोभना तामाङ, उपाध्यक्ष, सिन्धुपाल्चोक, इन्द्रवती, एमाले
२२. मिठु लामा, उपाध्यक्ष, सिन्धुपाल्चोक, लिशंखुपाखर, एमाले
२३. फे लामा तामाङ, उपाध्यक्ष, धादिङ, रुबीभ्याली, कांग्रेस
२४. सीता चोदेन, उपाध्यक्ष, धादिङ, नेत्रवती डब्जोङ, कांग्रेस
२५. सेक्केमान तामाङ, उपाध्यक्ष, धादिङ, खनियाँबास, माओवादी
२६. मिठ्ठु तामाङ, उपाध्यक्ष, नुवाकोट, ककनी, माओवादी
२७. सीता तामाङ, उपाध्यक्ष, नुवाकोट, म्यागाङ, कांग्रेस
२८. माकुरी तामाङ, उपाध्यक्ष, नुवाकोट, दुप्चेश्वर, माओवादी
२९. बीर बहादुर तामाङ, उपाध्यक्ष, नुवाकोट, शिवपुरी, माओवादी
३०. प्रतिमा लामा, उपाध्यक्ष, रसुवा, गोसाइकुण्ड, एमाले
३१. चण्डिका तामाङ, उपाध्यक्ष, रसुवा, आमाछोदिङमो, कांग्रेस
३२. चन्द्रबहादुर तामाङ, उपाध्यक्ष, रसुवा, नौकुण्ड, एमाले
३३. शंकरमान घलान, उपाध्यक्ष, सिन्धुली, घ्याङलेक, माओवादी
३४. चेखबहादुर तामाङ, उपाध्यक्ष, सिन्धुली, हरिहरपुरगढी, कांग्रेस
३५. गान्दीमाया तामाङ, उपमेयर, सोलुखुम्बु, सोलुदुधकुण्ड, कांग्रेस
३६. सोममाया थिङ, उपमेयर, बारा, निजगढ, एमाले,
३७. डोल्मा तामाङ, उपाध्यक्ष, बझाङ, साइपाल, एमाले
३८. सुशिला तामाङ, उपाध्यक्ष, ओखलढुंगा, खिजिदेम्बा, कांग्रेस
३९. डोल्मा माया गोले, उपाध्यक्ष, ललितपुर, महांकाल, माओवादी
४०. श्याम सुन्दर तामाङ, उपाध्यक्ष, दोलखा, गौरीशंकर, कांग्रेस
४१. दीपा पाख्रिन, उपाध्यक्ष, रामेछाप, लिखुतामाकोशी, एमाले
४२. मसलीमाया थोकर, उपमेयर, गोर्खा, गोर्खा, कांग्रेस
४३. रमा घिसिङ, उपाध्यक्ष, रामेछाप, खाडादेवी, एमाले
४४. रत्न लामा, उपमेयर, रौतहट, गुजरा, कांग्रेस

(तामाङ जनप्रतिनिधिहरू श्रोत संकलन : मोहन गोले तामाङ,संघिय अध्यक्ष नेपाल तामाङ घेदुङ)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution