हेडलाईन

क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै         इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै        

तामाङ समुदायबाट स्थानीय निर्वाचनमा प्रमुख ४२ र उपप्रमुख ४४ बिजयी

याम्बु – तामाङ समुदायबाट स्थानीय निर्वाचन २०७९ बाट ४२ जना मेयर/अध्यक्ष र ४४ जना उमपेयर/उपाध्यक्षले विजय हासिल गरेका छन् । यसैगरि लगभग लगभग ३०० भन्दा बढी वडा अध्यक्षहरुले विजय हासिल गरेका छन् ।

यसअघि २०७४ को स्थानीय निर्वाचनमा ३२ जना मेयर/अध्यक्ष, २७ जना उपमेयर/उपाध्यक्षले विजय हासिल गरेका थिए । तामाङहरु राजनीतिमा अघि बढीरहेको देखिन्छ | राज्य र राजनीतिक पार्टीहरु समावेशी बन्ने प्रक्रियामा रहेको स्पस्ट देखिन्छ | तामाङ लगायत आदिवासी जनाजाती समुदायले लामो समय देखि पहिचान र समावेशीको लागि आवाज उठाउदै आएको छन् |

स्थानीय तहमा निर्वाचित मेयर/अध्यक्ष, उपमेयर/उपाध्यक्ष तामाङ जनप्रतिनिधिहरू, २०७९
१. मीना लामा, मेयर, मकवानपुर, हेटौडा, समाजवादी
२. हिदम लामा, अध्यक्ष, मकवानपुर, भीमफेदी, एमाले
३. लोक बहादुर मोक्तान, अध्यक्ष, मकवानपुर, कैलाश, कांग्रेस
४. सर्केश घलान, अध्यक्ष मकवानपुर, बागमती, माओवादी
५. कैसाङनुर्पु तामाङ, अध्यक्ष, रसुवा, गोसाइकुण्ड, एमाले
६. बुचुङ तामाङ, अध्यक्ष, रसुवा, आमाछोदिङमो, कांग्रेस
७. नुर्पुसाङ्बो घले, अध्यक्ष, रसुवा, नौकुण्ड, कांग्रेस
८. कुन्साङ लामा, मेयर, काभ्रे, नमोबुद्ध, कांग्रेस
९. टोक बहादुर वाईबा, मेयर, काभ्रे, मण्डनदेउपुर, समाजवादी
१०. दिनेश लामा, अध्यक्ष, काभ्रे, रोशी, कांग्रेस
११. चन्द्र लामा, अध्यक्ष, काभ्रे, तेमाल, कांग्रेस
१२. कान्छालाल जिम्बा, अध्यक्ष, काभ्रे, बागमती, माओवादी
१३. इन्द्रबहादुर थिङ, अध्यक्ष, काभ्रे, खानीखोला, माओवादी
१४. जगतबहादुर भोलन, अध्यक्ष, सिन्धुली, घ्याङलेक, कांग्रेस
१५. बिमर्श मोक्तान, अध्यक्ष, सिन्धुली, मरिण, माओवादी
१६. बज्रध्वोज वाईबा, अध्यक्ष, सिन्धुली, हरिहरपुरगढी, माओवादी
१७. जगत लामा, मेयर, नुवाकोट, बेलकोटगढी, माओवादी
१८. सन्तमान तामाङ, अध्यक्ष, नुवाकोट, तादी, कांग्रेस
१९. आशा तामाङ, अध्यक्ष, नुवाकोट, म्यागाङ, कांग्रेस
२०. बीरबल तामाङ, अध्यक्ष, नुवाकोट, किस्पाङ, एमाले
२१. तेजबहादुर तामाङ, अध्यक्ष, नुवाकोट, पञ्चकन्या, माओवादी
२२. सुमन तामाङ, अध्यक्ष, नुवाकोट, ककनी, माओवादी
२३. रणबहादुर तामाङ, अध्यक्ष, धादिङ, खनियाँबास, कांग्रेस
२४. रामसिंह तामाङ, अध्यक्ष, धादिङ, रुबीभ्याली, माओवादी
२५. आइतमान स्याङ्बो, मेयर, सिन्धुपाल्चोक, मेलम्ची, कांग्रेस
२६. गंगबहादुर तामाङ, अध्यक्ष , सिन्धुपाल्चोक,बलेफी,माओवादी
२७. रेशम स्याङ्बो, अध्यक्ष, सिन्धुपाल्चोक, जुगल, माओवादी
२८. राजु लामा,अध्यक्ष, सिन्धुपाल्चोक, लिशंखुपाखर, माओवादी
२९. बीरबहादुर लोप्चन, अध्यक्ष, ललितपुर, बागमती , कांग्रेस
३०. कृष्णमान घिसिङ, अध्यक्ष, ललितपुर, कोन्ज्योसोम, एमाले
३१. ठुलाकान्छा तामाङ, अध्यक्ष, रामेछाप, सुनापति, माओवादी
३२. मैनकुमार मोक्तान, अध्यक्ष, रामेछाप, दोरम्बा, माओवादी
३३. हिरा थोकर, अध्यक्ष, दोलखा, मेलुङ, एमाले
३४. छवि लामा, अध्यक्ष, दोलखा, बैतेश्वर, कांग्रेस
३५. शमशेर तामाङ, मेयर, चितवन, राप्ती, समाजवादी
३६. कालुमान लामा, मेयर, उदयपुर, चौदण्डीगढी, एमाले
३७. कमल तामाङ, अध्यक्ष, ओखलढुंगा, सुनकोशी, कांग्रेस
३८. मणिकुमार तामाङ, अध्यक्ष, इलाम, रोङ, एमाले
३९. कृष्णकुमार तामाङ, मेयर, संखुवासभा, चैनपुर, एमाले
४०. बलदेव सिंह गोम्देन, मेयर, झापा, अर्जुनधारा, एमाले
४१. चिन्तन तामाङ, मेयर, धनकुटा, एमाले
४२. विजयदोर्जे लामा, मकवानपुर, मकवानपुर गढी, काङ्ग्रेस
१. देवेन्द्र लामा, उपमेयर, चितवन, राप्ती, कांग्रेस
२. बिमला लामा, उपमेयर, चितवन, कालिका, एमाले
३. कल्पनामाया पाख्रिन, उपमेयर, सर्लाही, लालबन्दी, कांग्रेस
४. हरिमाया घलान, उपमेयर, सर्लाही, हरिवन, एमाले
५. लिलाकुमारी मोक्तान, उपमेयर, सर्लाही, बागमती, माओवादी
६. रत्न लामा, उपमेयर, काभ्रे, नमोबुद्ध, माओवादी
७. जितेन्द्रमान तामाङ, उपाध्यक्ष, काभ्रे, भुम्लु, कांग्रेस
८. दोर्जेमान जिम्बा, उपाध्यक्ष, काभ्रे, खानीखोला, कांग्रेस
९. मिमबहादुर लामा, उपाध्यक्ष, काभ्रे, रोशी, माओवादी
१०. दलमान थोकर, उपाध्यक्ष, काभ्रे, तेमाल, माओवादी
११. सागर मोक्तान, उपाध्यक्ष, काभ्रे, महाभारत, कांग्रेस
१२. शेरबहादुर तामाङ, उपाध्यक्ष, काभ्रे, चौरीदेउराली, कांग्रेस
१३. उमाकुमारी लामा, उपाध्यक्ष, मकवानपुर, इन्द्रसरोवर, एमाले
१४. बनस्तम थिङ, उपाध्यक्ष, मकवानपुर, राक्सीराङ, माओवादी
१५. मनकुमारी पाख्रिन, उपाध्यक्ष, मकवानपुर, मकवानपुरगढी, माओवादी
१६. सन्नानी लामा, उपमेयर, काठमाडौ, गोकर्णेश्वर, एमाले
१७. मुरारी तामाङ, उपमेयर, काठमाडौं, टोखा, कांग्रेस
१८. अनिता लामा, उपमेयर, काठमाडौं, बुढानिलकण्ठ, एमाले
१९. मन्जु तामाङ, उपमेयर, सिन्धुपाल्चोक, बाह्रविसे, कांग्रेस
२०. सरु लामा, उपाध्यक्ष, सिन्धुपाल्चोक, बलेफी, कांग्रेस
२१. शोभना तामाङ, उपाध्यक्ष, सिन्धुपाल्चोक, इन्द्रवती, एमाले
२२. मिठु लामा, उपाध्यक्ष, सिन्धुपाल्चोक, लिशंखुपाखर, एमाले
२३. फे लामा तामाङ, उपाध्यक्ष, धादिङ, रुबीभ्याली, कांग्रेस
२४. सीता चोदेन, उपाध्यक्ष, धादिङ, नेत्रवती डब्जोङ, कांग्रेस
२५. सेक्केमान तामाङ, उपाध्यक्ष, धादिङ, खनियाँबास, माओवादी
२६. मिठ्ठु तामाङ, उपाध्यक्ष, नुवाकोट, ककनी, माओवादी
२७. सीता तामाङ, उपाध्यक्ष, नुवाकोट, म्यागाङ, कांग्रेस
२८. माकुरी तामाङ, उपाध्यक्ष, नुवाकोट, दुप्चेश्वर, माओवादी
२९. बीर बहादुर तामाङ, उपाध्यक्ष, नुवाकोट, शिवपुरी, माओवादी
३०. प्रतिमा लामा, उपाध्यक्ष, रसुवा, गोसाइकुण्ड, एमाले
३१. चण्डिका तामाङ, उपाध्यक्ष, रसुवा, आमाछोदिङमो, कांग्रेस
३२. चन्द्रबहादुर तामाङ, उपाध्यक्ष, रसुवा, नौकुण्ड, एमाले
३३. शंकरमान घलान, उपाध्यक्ष, सिन्धुली, घ्याङलेक, माओवादी
३४. चेखबहादुर तामाङ, उपाध्यक्ष, सिन्धुली, हरिहरपुरगढी, कांग्रेस
३५. गान्दीमाया तामाङ, उपमेयर, सोलुखुम्बु, सोलुदुधकुण्ड, कांग्रेस
३६. सोममाया थिङ, उपमेयर, बारा, निजगढ, एमाले,
३७. डोल्मा तामाङ, उपाध्यक्ष, बझाङ, साइपाल, एमाले
३८. सुशिला तामाङ, उपाध्यक्ष, ओखलढुंगा, खिजिदेम्बा, कांग्रेस
३९. डोल्मा माया गोले, उपाध्यक्ष, ललितपुर, महांकाल, माओवादी
४०. श्याम सुन्दर तामाङ, उपाध्यक्ष, दोलखा, गौरीशंकर, कांग्रेस
४१. दीपा पाख्रिन, उपाध्यक्ष, रामेछाप, लिखुतामाकोशी, एमाले
४२. मसलीमाया थोकर, उपमेयर, गोर्खा, गोर्खा, कांग्रेस
४३. रमा घिसिङ, उपाध्यक्ष, रामेछाप, खाडादेवी, एमाले
४४. रत्न लामा, उपमेयर, रौतहट, गुजरा, कांग्रेस

(तामाङ जनप्रतिनिधिहरू श्रोत संकलन : मोहन गोले तामाङ,संघिय अध्यक्ष नेपाल तामाङ घेदुङ)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution