हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

तामाङ घेदुङको नवौं महाधिवेशनबाट अध्यक्षमा पुन : मोहन गोले तामाङ निर्वाचित

याम्बु – नेपाल तामाङ घेदुङको नवौं महाधिवेशनबाट अध्यक्षमा पुनः मोहन गोले तामाङ निर्वाचित हुनु भएको छ । फागुन २९ गते काठमाडौंमा सुरु भएको महाधिवेशनमा मंगलबार राति सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा ४ सय १ मतका साथ गोले विजयी हुनुभएको हो । अर्का अध्यक्ष उम्मेदवार बेली लामाको पक्षमा १सय ७ मत खसेको थियो।

सहअध्यक्ष पदमा कुमार घिसिङ निर्वाचित हुनुभएको छ । घिसिङले ३२१ मत प्राप्त गर्नुभएको थियो भने  सहअध्यक्षका अर्का उम्मेदवार मित्रसेन योञ्जनले १४६ मत प्राप्त गर्नुभएको थियो ।

नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुमा अध्यक्ष : मोहन गोले तामाङ,सहअध्यक्ष : कुमार घिसिङ तामाङ,वरिष्ठ उपाध्यक्ष : रामकृष्ण ब्लोन तामाङ,उपाध्यक्ष : सोमबले तामाङ, नरबहादुर मोक्तान तामाङ, धर्म डुम्जन तामाङ, मानबहादुर तामाङ, दिपक वाइबा तामाङ,महिला उपाध्यक्ष : सन्चकुमारी ब्लोन तामाङ, सिता लामा तामाङ,महासचिव : काजीमान थिङ तामाङ,उपमहासचिव : जगतमान दोङ तामाङ, हर्कमान तामाङ, सचिव : जयमान वाइवा तामाङ, गोमानसिं तामाङ, बेलबहादुर तामाङ, बिनाकुमारी माम्बा तामाङ ,कोषाध्यक्ष : रुपबहादुर योन्जन तामाङ र सहकोषाध्यक्ष :सावित्री तामाङ रहेका छन् |

यसैगरी निर्वाचित  सदस्यहरुमा पदमबहादुर ग्याबक तामाङ , गोपाल मोक्तान तामाङ, विष्णु मोक्तान तामाङ, दिलबहादुर तामाङ तामाङ, पदम तामाङ, चन्द्रबहादुर तामाङ, धनबहादुर तामाङ, डम्बरी माया घिसिङ तामाङ, कमला तामाङ, शारदामाया तामाङ, पाल्छाङ योञ्जन तामाङ, जयमान पाख्रिन तामाङ, भिमबहादुर घिसिङ तामाङ, प्रेमध्वज लामा तामाङ , लक्ष्मी वाइबा तामाङ, राम्रीमाया तामाङ, दिनेशकुमार तामाङ, अमृत तामाङ, मिनबहादुर लामा तामाङ, सुवास लामा तामाङ, फुर्साङ तामाङ, सूर्य पाख्रिन तामाङ, हिरालाल तामाङ, रोजबहादुर मोक्तान तामाङ, सुवास लामा तामाङ, निर्मलबहादुर तामाङ, मेम्बर बहादुर लो तामाङ, दिना लामा तामाङ, संगीता तामाङ, पासाङ डोल्मु तामाङ, उषा वाइवा तामाङ, सितामाया तामाङ, अजय दोङ तामाङ, शुकदेव तामाङ, सुन्दर तामाङ, आशा तामाङ, बिरबहादुर तामाङ, कविराम तामाङ, जानुकला तामाङ, शान्त तामाङ, इन्द्रमाया लामा तामाङ, लक्ष्मी पाख्रिन तामाङ, सुनिता थोकर तामाङ, निशा मोक्तान तामाङ र  श्रमिक लामा तामाङ रहेका छन् |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution