इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४५ औं स्मृति दिवश मनाउदै

तेलअविव – नेपाल आदिवासी जनजाती महासंघ इजरायलको आयोजनामा प्रथम शहिद क्याप्टेन लखन थापा मगरको १४५ औं स्मृति दिवशको अवसरमा “शहिदको बलिदान र राज्यको दायित्व ” विषयक जुम अनलाइन भर्चुअल कार्यक्रम २०७८ गर्ने भएको संस्थाकी प्रथम सचिव रेखा तमूस्योले जानकारी दिनु भएको छ |
कार्यक्रम १४ फेब्रुअरी २०२२ (सोमबार) इजरायलली समय अनुसार दिउँसो २:३० बजे (नेपाली समय साँझ ६ : १५ बजे) इजरायलका लागि कार्यवाहक राजदुत अर्जुन घिमिरेको प्रमुख आतिथ्यतामा र नेपाल आदिवासि जनजाति महासंघ केन्द्रको विशिस्ट अथितिको उपस्थितिमा नेपालबाट आमन्त्रीत विशेष वक्ताहरु लखन थापा स्मृति प्रतिष्ठानका सल्लाहकार त्रिलोक सिंह थापा मगर र प्रतिष्ठानकै उपाध्यक्ष उमेश राना मगरको उपस्थितिमा कार्यक्रम गर्न लागेको हो |
कार्यक्रममा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा उपस्थितिका लागि आयोजक द्वारा हार्दिक निमन्त्रणा गरेको छ |
माध्यम – जुम भर्चुअल
ZOOM ID – 88627084775
PASS CODE – feb14