हार्दिक निमन्त्रणा !

नेपाल तामाङ घेदुङ, इजरायलद्वारा राष्ट्रिय सोनाम ल्होछार २८५८ च्यान /ताक ल्हो (बाघ वर्ग ) स्थानीय नेपाली कलाकारहरुको साथमा जोडदार सांस्कृतिक कार्यक्रम सहित मनाउन गईरहेको हुँदा इजरायलवासी सम्पूर्ण नेपालीहरुमा गरिमामय उपस्थितको लागि हार्दिक निमन्त्रणा गर्दछौ |
कार्यक्रम :-
मिति :- २०२२ फेब्रुअरी ११ तारिख (शुक्रबार)
समय :- साँझ ६:०० देखि सुरु
स्थान:- याद्खारुचिम १५ EVE हल तेलअविव,इजरायल
आयोजक: नेपाल तामाङ घेदुङ,इजरायल
« खेलकुद सघं इजरायल गठन,संयोजकमा सुन्दर नेपाल चयन (Previous News)