हेडलाईन

इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने        

एनआरएन इजरायलले बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै

तेलअविव – गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलले संस्थाको १४ औ बार्षिक उत्सवको पावन अवसरमा इजरायलमा रहेका नेपाली कामदारहरु लगायत विभिन्न मुलुकका कामदारहरुमा बेला बेलामा आइपर्ने विभिन्न कानूनी समस्याहरु तथा समाधानका उपायहरु लगायत विविध विषयमा अन्तरक्रिया गर्ने भएको छ |

इजरायलमा रहेका कामदारहरुको हकहितको लागि लागिपर्दै आइरहेको कानूनप्रद संस्था काभ्ला ओभेद  र इजरायलमा रहेका विदेशी कामदारहरुका मुद्दाहरु हेर्दै आइरहेका ‘इमिग्रेसन एण्ड लेबर ल’को विषयमा पारंगत मानिने वरिष्ट कानूनविद्ब द्वारा  परामर्श गराउने गरी आगामी १८ डिसेम्वर शनिवार १२ बजेदेखि तेलअविव स्थित मतालोन स्ट्रिट ७५ मा  वृहत अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो |

हिव्रु, अंग्रेजी तथा नेपाली तथा हिन्दी भाषामा समेत सबैले वुझ्ने दोभासेको सहयोगमा परामर्श लिने सकिने गरी आयोजित कार्यक्रममा विशेष गरी नेपाल, भारत लगायत इजरायलमा रहेका हरेक मुलुकका कामदारहरुको लागि अति उपयोगी रहने भएकाले नेपाली समुदाय, नेपाली भाषी भारतियहरु तथा यथाशक्य अन्य मुलुककमा कामदारहरुलाई समेत सहभागी गराउनको लागि सहयोग पुर्याइदिनु हुन इजरायलमा क्रियाशिल सम्पूर्ण संघस्थाहरु, संचारकर्मी तथा समाजसेवीहरुमा गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायल हार्दिक अपिल  गरेको छ |

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution