नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन
याम्बु – नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको सातौ अधिवेशन जुम भर्चुअल माध्यमबाट सम्पन्न भएको छ | अधिवेशनबाट सर्वसम्मत अध्यक्षमा विक्रम राना निर्बिरोध चयन भएको छ |
यसैगरी पदाधिकारीहरुमा उपाध्यक्षहरुमा विसान राई,सोनाम शेर्पा,महासचिव प्रितम लिम्वु,कोषाध्यक्ष देवेन्द्र काङ.मा लिम्वु,
सदस्यहरु दिपक मगर,रविन बान्तवा र सूर्य रुम्बा रहेका छन् |
बाँकी रहेको पदहरुमा क्रमश चयन गरिने बुझिएको छ |