हेडलाईन

क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै         इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै        

नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन

याम्बु – नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशन तथा ११ औँ वार्षिकोत्सव गत ५ नोभेम्बरका दिन जिलिवस्थित रिदम कम्युनिटी हलमा सम्पन्न भएको छ |

छैटौं अधिवेशनबाट नयाँ कार्यसमितिको अध्यक्षतामा नाराण ग्लान तामाङ निर्विरोध चयन हुनु भएको छ | कार्यसमितिको कार्यकाल दुई बर्षको रहेको छ |

तामाङ जातिको भाषा ,धर्म ,लिपि, संस्कार र संस्कृतिको संरक्षण ,सम्बर्द्धन र बिकास गर्ने मुख्य उद्धेश्यका साथ नेपाल तामाङ घेदुङ कुवेत 2010 मा स्थापना भएको हो |

नवगठित कार्यसमितिमा चयन तथा मनोनयन हुनुभएका पदाधिकारीहरु,विभागीय प्रमुख,मूल कार्यसमिति सदस्य,संरक्षक र सल्लाहकारहरुको नामावली यसप्रकार रहेको छ |

नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशन पदाधिकारी,विभागीय प्रमुख र मूल कार्यसमिति सदस्यहरु   

१ अध्यक्ष : नाराण ग्लान तामाङ ( मकवानपुर)
२ बरिस्ठ : उपाध्यक्ष रेशम बहादुर लामा (रामेछाप)
३ उपाध्यक्ष : होम पाख्रिन तामाङ (सर्लाही)
४ उपाध्यक्ष : राम बहादुर तामाङ (झापा)
५ महिला उपाध्यक्ष: दिलमाया तामाङ (रामेछाप)
६ महासचिव : राकेश तामाङ मनङथेन (धादिङ)
७ सचिव पदको : पासाङ थोकर तामाङ (मकवानपुर)
८ महिला सचिव : ख्रिस्ट तामाङ (रेश्मा गाल्देन) (धादिङ)
९ कोषाध्यक्ष पदको : सुब्बा फ्युबा तामाङ (धादिङ)
१० सह-कोषाध्यक्ष पदको : प्रेम बाहदुर तामाङ (ललितपुर)
११ भातृसंगठन नेपाल तामाङ संस्कृति घेदुङ : हिमाल तामाङ अध्यक्ष (सिन्धुली)
१२ अनुशासन तथा मुल्याकन बिभाग प्रमुख : सुर्य लामा (सर्लाही)
१३ खेलकुद बिभाग प्रमुख : पेमा लामा (सिन्धुपाल्चोक) (आजिबन सदस्य बाकी )
१४ महिला बिभाग प्रमुख : डोल्मा पाख्रिन तामाङ (रसुवा)
१५ ताम्बा बिभाग प्रमुख : तोक बहादुर थिङ डम्फु (सिन्धुपाल्चोक)
१६ आइटी बिभाग प्रमुख : आरके लुन्ग्बा (काभ्रेपलाञ्चोक)
१७ मूल कार्यसमिति सदस्य : निरु लामा (मकवानपुर)
१८ मूल कार्यसमिति सदस्य : जुन माया तामाङ
१९ मूल कार्यसमिति सदस्य : डोल्मा तामाङ (रसुवा )
२० मूल कार्यसमिति सदस्य : टेक बहादुर तामाङ
२१ मूल कार्यसमिति सदस्य : डम्बर मोक्तान
२२ मूल कार्यसमिति सदस्य : कुमार तामाङ चितवन
२३ मूल कार्यसमिति सदस्य : टीकाराम घिसिङ रामेछाप
२४ मूल कार्यसमिति सदस्य : सोनाम लामा सिन्धुपाल्चोक
२५ मूल कार्यसमिति सदस्य : धन बहादुर ग्लान काठमाडौं
२६ मूल कार्यसमिति सदस्य : सुभाष लामा नुवाकोट
२७ मूल कार्यसमिति सदस्य : अनिस तामाङ
२८ मूल कार्यसमिति सदस्य : पदम मोक्तान झापा
२९ मूल कार्यसमिति सदस्य : रेन लामा नुवाकोट
३० मूल कार्यसमिति सदस्य : अभिनास तामाङ धादिङ
३१ मूल कार्यसमिति सदस्य : विश्वपासा तामाङ नुवाकोट
३२ मूल कार्यसमिति सदस्य : धनराज लामा तामाङ काभ्रे
३३ मूल कार्यसमिति सदस्य : राजमान तामाङ मकवानपुर
३४ मूल कार्यसमिति सदस्य : तोक लामा सिन्धुपाल्चोक
३५ मूल कार्यसमिति सदस्य : नमराज तामाङ नुवाकोट
३६ मूल कार्यसमिति सदस्य : राजु गोले दोलखा
३७ मुल कार्यसमिति सदस्य : गुमानशिंह तामाङ काभ्रे
३८ मूल कार्यसमिति सदस्य : सईन्द्र तामाङ झापा
३९ मूल कार्यसमिति सदस्य : प्रेम तितुङ धादिङ
४० मूल कार्यसमिति सदस्य : टेक बाहदुर तामाङ नुवाकोट

संरक्षक र सल्लाहकारहरु  

१ संरक्षक : राजेद्र तामाङ सिन्धुपाल्चोक
२ संरक्षक : आश बहादुर लोप्चन तामाङ कास्की
३ संरक्षक : राम बहादुर लामा ग्लान नुवाकोट
४ संरक्षक : निर्मल कुमार तामाङ सिन्धुली
५ संरक्षक : अमृत तामाङ कास्की
६ संरक्षक : अर्जुन तामाङ सिन्धुपाल्चोक
७ संरक्षक : ढुंन्दुब दावा तामाङ काभ्रे
८ बरिष्ठसल्लाहकार : युग लामा
९ बरिष्ठसल्लाहकार : रमिता योन्जन इलाम
१० बरिष्ठसल्लाहकार : सुन बहादुर तामाङ नुवाकोट
११ प्रमुख सल्लाहकार : सुरेश ग्याबा तामाङ दोलखा
१२ सल्लाहकार : कृष्ण बहादुर तामाङ ललितपुर
१३ सल्लाहकार : रत्न मोक्तान दोलखा
१४ सल्लाहकार : सिंहमान लोप्चन लमजुङ
१५ सल्लाहकार : राणा धोज तामाङ काभ्रे
१६ सल्लाहकार : दिल कुमार पाख्रिन तामाङ भोजपुर
१७ सल्लाहकार : केशर ग्लान तामाङ ललितपुर
१८ सल्लाहकार : गीता तामाङ सिन्धुपाल्चोक
१९ सल्लाहकार : नबिन तामाङ चितवन
२० सल्लाहकार : पेमा रेन्जी तामाङ सोलुखुम्बु
२१ सल्लाहकार : सूर्यबहादुर ग्लान तामाङ नुवाकोट
२२ सल्लाहकार : लक्ष्मी मोक्तान तामाङ काभ्रे
२३ सल्लाहकार : राम बहादुर दोङ सिन्धुपाल्चोक






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution