हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन

याम्बु – नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशन तथा ११ औँ वार्षिकोत्सव गत ५ नोभेम्बरका दिन जिलिवस्थित रिदम कम्युनिटी हलमा सम्पन्न भएको छ |

छैटौं अधिवेशनबाट नयाँ कार्यसमितिको अध्यक्षतामा नाराण ग्लान तामाङ निर्विरोध चयन हुनु भएको छ | कार्यसमितिको कार्यकाल दुई बर्षको रहेको छ |

तामाङ जातिको भाषा ,धर्म ,लिपि, संस्कार र संस्कृतिको संरक्षण ,सम्बर्द्धन र बिकास गर्ने मुख्य उद्धेश्यका साथ नेपाल तामाङ घेदुङ कुवेत 2010 मा स्थापना भएको हो |

नवगठित कार्यसमितिमा चयन तथा मनोनयन हुनुभएका पदाधिकारीहरु,विभागीय प्रमुख,मूल कार्यसमिति सदस्य,संरक्षक र सल्लाहकारहरुको नामावली यसप्रकार रहेको छ |

नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशन पदाधिकारी,विभागीय प्रमुख र मूल कार्यसमिति सदस्यहरु   

१ अध्यक्ष : नाराण ग्लान तामाङ ( मकवानपुर)
२ बरिस्ठ : उपाध्यक्ष रेशम बहादुर लामा (रामेछाप)
३ उपाध्यक्ष : होम पाख्रिन तामाङ (सर्लाही)
४ उपाध्यक्ष : राम बहादुर तामाङ (झापा)
५ महिला उपाध्यक्ष: दिलमाया तामाङ (रामेछाप)
६ महासचिव : राकेश तामाङ मनङथेन (धादिङ)
७ सचिव पदको : पासाङ थोकर तामाङ (मकवानपुर)
८ महिला सचिव : ख्रिस्ट तामाङ (रेश्मा गाल्देन) (धादिङ)
९ कोषाध्यक्ष पदको : सुब्बा फ्युबा तामाङ (धादिङ)
१० सह-कोषाध्यक्ष पदको : प्रेम बाहदुर तामाङ (ललितपुर)
११ भातृसंगठन नेपाल तामाङ संस्कृति घेदुङ : हिमाल तामाङ अध्यक्ष (सिन्धुली)
१२ अनुशासन तथा मुल्याकन बिभाग प्रमुख : सुर्य लामा (सर्लाही)
१३ खेलकुद बिभाग प्रमुख : पेमा लामा (सिन्धुपाल्चोक) (आजिबन सदस्य बाकी )
१४ महिला बिभाग प्रमुख : डोल्मा पाख्रिन तामाङ (रसुवा)
१५ ताम्बा बिभाग प्रमुख : तोक बहादुर थिङ डम्फु (सिन्धुपाल्चोक)
१६ आइटी बिभाग प्रमुख : आरके लुन्ग्बा (काभ्रेपलाञ्चोक)
१७ मूल कार्यसमिति सदस्य : निरु लामा (मकवानपुर)
१८ मूल कार्यसमिति सदस्य : जुन माया तामाङ
१९ मूल कार्यसमिति सदस्य : डोल्मा तामाङ (रसुवा )
२० मूल कार्यसमिति सदस्य : टेक बहादुर तामाङ
२१ मूल कार्यसमिति सदस्य : डम्बर मोक्तान
२२ मूल कार्यसमिति सदस्य : कुमार तामाङ चितवन
२३ मूल कार्यसमिति सदस्य : टीकाराम घिसिङ रामेछाप
२४ मूल कार्यसमिति सदस्य : सोनाम लामा सिन्धुपाल्चोक
२५ मूल कार्यसमिति सदस्य : धन बहादुर ग्लान काठमाडौं
२६ मूल कार्यसमिति सदस्य : सुभाष लामा नुवाकोट
२७ मूल कार्यसमिति सदस्य : अनिस तामाङ
२८ मूल कार्यसमिति सदस्य : पदम मोक्तान झापा
२९ मूल कार्यसमिति सदस्य : रेन लामा नुवाकोट
३० मूल कार्यसमिति सदस्य : अभिनास तामाङ धादिङ
३१ मूल कार्यसमिति सदस्य : विश्वपासा तामाङ नुवाकोट
३२ मूल कार्यसमिति सदस्य : धनराज लामा तामाङ काभ्रे
३३ मूल कार्यसमिति सदस्य : राजमान तामाङ मकवानपुर
३४ मूल कार्यसमिति सदस्य : तोक लामा सिन्धुपाल्चोक
३५ मूल कार्यसमिति सदस्य : नमराज तामाङ नुवाकोट
३६ मूल कार्यसमिति सदस्य : राजु गोले दोलखा
३७ मुल कार्यसमिति सदस्य : गुमानशिंह तामाङ काभ्रे
३८ मूल कार्यसमिति सदस्य : सईन्द्र तामाङ झापा
३९ मूल कार्यसमिति सदस्य : प्रेम तितुङ धादिङ
४० मूल कार्यसमिति सदस्य : टेक बाहदुर तामाङ नुवाकोट

संरक्षक र सल्लाहकारहरु  

१ संरक्षक : राजेद्र तामाङ सिन्धुपाल्चोक
२ संरक्षक : आश बहादुर लोप्चन तामाङ कास्की
३ संरक्षक : राम बहादुर लामा ग्लान नुवाकोट
४ संरक्षक : निर्मल कुमार तामाङ सिन्धुली
५ संरक्षक : अमृत तामाङ कास्की
६ संरक्षक : अर्जुन तामाङ सिन्धुपाल्चोक
७ संरक्षक : ढुंन्दुब दावा तामाङ काभ्रे
८ बरिष्ठसल्लाहकार : युग लामा
९ बरिष्ठसल्लाहकार : रमिता योन्जन इलाम
१० बरिष्ठसल्लाहकार : सुन बहादुर तामाङ नुवाकोट
११ प्रमुख सल्लाहकार : सुरेश ग्याबा तामाङ दोलखा
१२ सल्लाहकार : कृष्ण बहादुर तामाङ ललितपुर
१३ सल्लाहकार : रत्न मोक्तान दोलखा
१४ सल्लाहकार : सिंहमान लोप्चन लमजुङ
१५ सल्लाहकार : राणा धोज तामाङ काभ्रे
१६ सल्लाहकार : दिल कुमार पाख्रिन तामाङ भोजपुर
१७ सल्लाहकार : केशर ग्लान तामाङ ललितपुर
१८ सल्लाहकार : गीता तामाङ सिन्धुपाल्चोक
१९ सल्लाहकार : नबिन तामाङ चितवन
२० सल्लाहकार : पेमा रेन्जी तामाङ सोलुखुम्बु
२१ सल्लाहकार : सूर्यबहादुर ग्लान तामाङ नुवाकोट
२२ सल्लाहकार : लक्ष्मी मोक्तान तामाङ काभ्रे
२३ सल्लाहकार : राम बहादुर दोङ सिन्धुपाल्चोक






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution