हेडलाईन

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै         प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै         जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)        

इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै

तेलअविव – राष्ट्रिय नेवा:खल: इजरायलले नेपालीहरुको महान राष्ट्रियपर्व स्वन्ति नख: म्ह:पुजा तथा नेपाली मौलिक सम्बत ११४२ नयाँ बर्षको अबसरमा कार्यक्रम गर्ने भएको छ |

नेपालीहरुको महान पर्व स्वन्ति नख: म्ह:पुजा तथा नेपाली मौलिक सम्बत नेपाल सम्बत ११४२ नयाँ बर्षको उपलक्ष्यमा बिगत बर्षहरुमा झै  नेपाली मौलिक नेपालभाषा गीत साहित्य नृत्यको साथमा नेपाली भाषाहरु तामाङ,मगर,गुरुङ,पर्बते खस,लिम्बू ,भाषाहरुको  संगितमय तथा धार्मिक सांस्कृतिक म्ह:पुजा न्हुंदँया (नयां बर्ष) बलिहाङ तिहारको शुभकामना आदानप्रदान सहित तेलअविव स्थित एभरेस्ट डिस्को हलमा आगामी नयाँ बर्ष ११४२ कछ्लाथ्व प्रतिपदा कै दिन  कार्यक्रम गर्ने राष्ट्रिय नेवा:खल: इजरायलले जानकारी दिएको छ |
नि:शुल्क प्रवेश रहेको कार्यक्रममा उपस्थित भएर कार्यक्रमको शोभा बढाईदिनु हुन इजरायलवासी सम्पूर्ण नेपालीहरुलाई हार्दिक निमन्त्रणा गरेको छ |






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution